बागलुङ। नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले आर्थिक वर्ष २०७६/७७ सम्ममा झण्डै दुई करोड रूपैयाँ विद्युत् बक्यौता उठाउन बाँकी छ।

समयमा विद्युत्को महशुल नतिर्ने सबैभन्दा धेरै सरकारी तथा सार्वजनिक निकाय छन्। बागलुङ नगरपालिकाले सडक बत्तीको २० लाख महशुल तिर्न बाँकी छ। तिर्न बाँकीमध्ये संस्थागतरूपमा सबैभन्दा धेरै नगरपालिकाको छ। नगरपालिकाको बक्यौता स्थानीय तहको निर्वाचनपछिको हो।

जनप्रतिनिधि आउनुअघिको तत्कालीन स्थानीय विकास मन्त्रालयले तिरेको थियो । स्थानीय सरकार भएकाले अबको बक्यौता भने पालिकाले नै तिर्नुपर्ने प्रावधान छ।

प्राधिकरणको बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीका अनुसार टोल विकास संस्थामा मिटर राखेर सबैले तिर्ने व्यवस्थापन मिलाइदिन नगरप्रमुखसँग आग्रह गरिएको छ।

दुई क्रसर उद्योगले पनि बक्यौता तिरेका छैनन्। बक्यौता नउठेको र लकडाउनका कारण काममा अवरोध आएपछि अघिल्लो वर्ष लक्ष्यको ९६ प्रतिशत राजश्व सङ्कलन गरेको केन्द्रले असार मसान्तमा ९३ प्रतिशत मात्रै संकलन गरेको गोशलीले जानकारी दिए। ।

सरकारी कार्यालयमा धेरै बक्यौता रहने गरेकामा केही वर्षदेखि घट्दो दरमा रहेको छ। नगरप्रमुख जनकराज पौडेलले बक्यौताबारे प्राधिकरण र सङ्घीय मामिला मन्त्रालयबीच छलफल गरेर तिर्ने बताए।

गोशलीका अनुसार अघिल्ला वर्षसहित असार मसान्तसम्म दुई करोड ९८ लाख ७२ हजार बक्यौता उठ्न बाँकी छ। बक्यौता नतिरेकालाई कालोसूचीमा राखिएको छ।

केन्द्रले गत वर्षसम्म ९७ जनालाई कालोसूचीमा राखेकामा असार मसान्तमा ८९ जनालाई कालोसूचीमा राखेको छ। केहीले बक्यौता तिरेर कालोसूचीबाट आफ्नो नाम हटाएका छन्। सात लाख ५९ हजार व्यक्तिगत बक्यौता छ।

बागलुङमा २६ हजार ८७० घरधुरीमा मिटर जोडेर विद्युत् आपूर्ति गरिएको छ। रासस

" /> बागलुङ। नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले आर्थिक वर्ष २०७६/७७ सम्ममा झण्डै दुई करोड रूपैयाँ विद्युत् बक्यौता उठाउन बाँकी छ।

समयमा विद्युत्को महशुल नतिर्ने सबैभन्दा धेरै सरकारी तथा सार्वजनिक निकाय छन्। बागलुङ नगरपालिकाले सडक बत्तीको २० लाख महशुल तिर्न बाँकी छ। तिर्न बाँकीमध्ये संस्थागतरूपमा सबैभन्दा धेरै नगरपालिकाको छ। नगरपालिकाको बक्यौता स्थानीय तहको निर्वाचनपछिको हो।

जनप्रतिनिधि आउनुअघिको तत्कालीन स्थानीय विकास मन्त्रालयले तिरेको थियो । स्थानीय सरकार भएकाले अबको बक्यौता भने पालिकाले नै तिर्नुपर्ने प्रावधान छ।

प्राधिकरणको बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीका अनुसार टोल विकास संस्थामा मिटर राखेर सबैले तिर्ने व्यवस्थापन मिलाइदिन नगरप्रमुखसँग आग्रह गरिएको छ।

दुई क्रसर उद्योगले पनि बक्यौता तिरेका छैनन्। बक्यौता नउठेको र लकडाउनका कारण काममा अवरोध आएपछि अघिल्लो वर्ष लक्ष्यको ९६ प्रतिशत राजश्व सङ्कलन गरेको केन्द्रले असार मसान्तमा ९३ प्रतिशत मात्रै संकलन गरेको गोशलीले जानकारी दिए। ।

सरकारी कार्यालयमा धेरै बक्यौता रहने गरेकामा केही वर्षदेखि घट्दो दरमा रहेको छ। नगरप्रमुख जनकराज पौडेलले बक्यौताबारे प्राधिकरण र सङ्घीय मामिला मन्त्रालयबीच छलफल गरेर तिर्ने बताए।

गोशलीका अनुसार अघिल्ला वर्षसहित असार मसान्तसम्म दुई करोड ९८ लाख ७२ हजार बक्यौता उठ्न बाँकी छ। बक्यौता नतिरेकालाई कालोसूचीमा राखिएको छ।

केन्द्रले गत वर्षसम्म ९७ जनालाई कालोसूचीमा राखेकामा असार मसान्तमा ८९ जनालाई कालोसूचीमा राखेको छ। केहीले बक्यौता तिरेर कालोसूचीबाट आफ्नो नाम हटाएका छन्। सात लाख ५९ हजार व्यक्तिगत बक्यौता छ।

बागलुङमा २६ हजार ८७० घरधुरीमा मिटर जोडेर विद्युत् आपूर्ति गरिएको छ। रासस

"> बागलुङमा विद्युत बक्यौता दुई करोड: Dekhapadhi
बागलुङमा विद्युत बक्यौता दुई करोड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्