काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पूर्वनिर्धारित साधारणसभा र निर्वाचन सरेपछि चन्द्रप्रसाद ढकाल समूह असन्तुष्ट बनेको छ। महासंघको निर्वाचन विधानअनुसार नसारिएको भन्दै ढकाल समूह पक्ष असन्तुष्ट बनेको हो।
यसअघि पनि ढकाल समूह निर्वाचन सार्न नहुने पक्षमा थियो। तर, उक्त समूहले नचाहेपनि निर्वाचन सरेपछि थप असन्तुष्ट बनेको हो।
खासगरी, महासंको निर्वाचनमा दुई समूह आपसमा प्रतिस्पर्धा गरिरहेका छन्।
महासंघका उपाध्यक्षहरू चन्द्रप्रसाद ढकालल र किशोरकुमार प्रधानको टीम प्रतिस्पर्धामा छन्। महासंघको निर्वाचनमा आफ्नो समूह हाबी हुने देखिएपछि साधारण सभा सारिएको आरोप ढकाल समूहले लगाएको छ।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पूर्वनिर्धारित साधारणसभा र निर्वाचन सरेपछि चन्द्रप्रसाद ढकाल समूह असन्तुष्ट बनेको छ। महासंघको निर्वाचन विधानअनुसार नसारिएको भन्दै ढकाल समूह पक्ष असन्तुष्ट बनेको हो।यसअघि पनि ढकाल समूह निर्वाचन सार्न नहुने पक्षमा थियो। तर, उक्त समूहले नचाहेपनि निर्वाचन सरेपछि थप असन्तुष्ट बनेको हो।

">