काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन बहुमतको आधारमा रोकिएको चन्द्रप्रसाद ढकाल समूहले आरोप लगाएको छ। हिजो बसेको पधादिकारीको बैठकले निर्वाचन रोकेपछि ढकाल समुहले त्यस्को बिरोध गरिरहेको छ।
आज आयोजित पत्रकार सम्मेलनमा ढकालले सरकारले लकडाउ खोलिसकेको अवस्थामा स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपले मानेर निर्वाचन गरौं भनेको बताए।
तर, त्यसोभन्दा आफूलाई हतोत्साहित गर्ने काम भएको उनको भनाइ छ। उनले महासंघभन्दा स्वास्थ्य ठूलो भन्ने आधारमा रोकिएको र आफूले अहिलेसम्म सधैं स्वास्थ्य भन्दा महासंघ ठूलो नभनेको बताए।
बहुमतको आधारमा महासंघको साधारणसभा र निर्वाचन रोकिएको ढकाल समूहका गुणनिधी तिवारीले आरोप लगाए।

बहुमतको आधारमा महासंघको निर्वाचन रोकेको ढकाल समूहको आरोप: Dekhapadhi
बहुमतको आधारमा महासंघको निर्वाचन रोकेको ढकाल समूहको आरोप

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन बहुमतको आधारमा रोकिएको चन्द्रप्रसाद ढकाल समूहले आरोप लगाएको छ। हिजो बसेको पधादिकारीको बैठकले निर्वाचन रोकेपछि ढकाल समुहले त्यस्को बिरोध गरिरहेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा ढकालले सरकारले लकडाउ खोलिसकेको अवस्थामा स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपले मानेर निर्वाचन गरौं भनेको बताए।

सिफारिस

पूर्वनिर्धारित निर्वाचन रोकिएपछि ढकाल समूह असन्तुष्ट