नेपालगञ्ज। बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारबाही गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारबाही गरेको हो। कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि दुई लाख जरिवाना गरेको छ।

अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए। रासस   

" /> नेपालगञ्ज। बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारबाही गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारबाही गरेको हो। कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि दुई लाख जरिवाना गरेको छ।

अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए। रासस   

"> मध्यपश्चिम पानी उद्योगलाई दुई लाख जरिवाना: Dekhapadhi
मध्यपश्चिम पानी उद्योगलाई दुई लाख जरिवाना <p style="text-align: justify;">नेपालगञ्ज। बाँकेको बैजनाथ गाउँपालिका&ndash;५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारबाही गरिएको छ।</p> <p style="text-align: justify;">वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारबाही गरेको हो। कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि दुई लाख जरिवाना गरेको छ।</p> <p style="text-align: justify;">अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए। <em>रासस &nbsp;&nbsp;</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्