कैलाली। कैलालीका धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ। धान बाली गाजिने अवस्थामा टपडे«सिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव सिर्जना भएको छ। धानखेतीमा छिपछिपे पानी भएका बेला युरिया मल आवश्यकताअनुसार छर्ने गरिन्छ। 

युरिया मल आवश्यक भइरहेका बेला चरम अभाव भएपछि किसान दुःखी भएका छन्। विगतका वर्ष धान खेतीका लागि आवश्यकपर्ने मल युरियाको अभाव हुँदा भारतीय बजारबाट भए पनि किसानले मलको पूर्ति गर्दै आएका थिए तर यो वर्ष भारतीय सीमा नाका बन्द हुँदा किसानमलको चरम अभाव झेल्न बाध्य छन्। 

धानखेतीको लागि किसानलाई तत्काल आवश्यक भइरहेको रासायनिक मल युरियाको उपलब्धता कतैबाट नभएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीले जनाइएको छ। किसानका लागि अतिआवश्यक भए पनि युरिया मल तत्काल उपलब्ध गराउन सकिने अवस्था छैन। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले भने, “किसानका दैनिक गुनासो गर्न थालेका छन् तर कतैबाट मलको जोहो गर्न सकिने अवस्था छैन।”

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा अहिले पोटासबाहेक अन्य मलको मौज्दात शून्य छ। कम्पनीसँग अहिले २६० मेट्रिकटन पोटास स्टक रहेको भए पनि अन्य मल नै नभएको प्रमुख बोगटीले बताए। रासस    

" /> कैलाली। कैलालीका धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ। धान बाली गाजिने अवस्थामा टपडे«सिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव सिर्जना भएको छ। धानखेतीमा छिपछिपे पानी भएका बेला युरिया मल आवश्यकताअनुसार छर्ने गरिन्छ। 

युरिया मल आवश्यक भइरहेका बेला चरम अभाव भएपछि किसान दुःखी भएका छन्। विगतका वर्ष धान खेतीका लागि आवश्यकपर्ने मल युरियाको अभाव हुँदा भारतीय बजारबाट भए पनि किसानले मलको पूर्ति गर्दै आएका थिए तर यो वर्ष भारतीय सीमा नाका बन्द हुँदा किसानमलको चरम अभाव झेल्न बाध्य छन्। 

धानखेतीको लागि किसानलाई तत्काल आवश्यक भइरहेको रासायनिक मल युरियाको उपलब्धता कतैबाट नभएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीले जनाइएको छ। किसानका लागि अतिआवश्यक भए पनि युरिया मल तत्काल उपलब्ध गराउन सकिने अवस्था छैन। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले भने, “किसानका दैनिक गुनासो गर्न थालेका छन् तर कतैबाट मलको जोहो गर्न सकिने अवस्था छैन।”

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा अहिले पोटासबाहेक अन्य मलको मौज्दात शून्य छ। कम्पनीसँग अहिले २६० मेट्रिकटन पोटास स्टक रहेको भए पनि अन्य मल नै नभएको प्रमुख बोगटीले बताए। रासस    

"> कैलालीमा रासायनिक मल अभाव    : Dekhapadhi
कैलालीमा रासायनिक मल अभाव     <p style="text-align: justify;">कैलाली। कैलालीका धानखेतीमा &lsquo;टपड्रेसिङ&rsquo;का लागि किसानलाई आवश्यक मल अभाव भएको छ। धान बाली गाजिने अवस्थामा टपडे&laquo;सिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव सिर्जना भएको छ। धानखेतीमा छिपछिपे पानी भएका बेला युरिया मल आवश्यकताअनुसार छर्ने गरिन्छ।&nbsp;</p> <p style="text-align: justify;">युरिया मल आवश्यक भइरहेका बेला चरम अभाव भएपछि किसान दुःखी भएका छन्। विगतका वर्ष धान खेतीका लागि आवश्यकपर्ने मल युरियाको अभाव हुँदा भारतीय बजारबाट भए पनि किसानले मलको पूर्ति गर्दै आएका थिए तर यो वर्ष भारतीय सीमा नाका बन्द हुँदा किसानमलको चरम अभाव झेल्न बाध्य छन्।&nbsp;</p> <p style="text-align: justify;">धानखेतीको लागि किसानलाई तत्काल आवश्यक भइरहेको रासायनिक मल युरियाको उपलब्धता कतैबाट नभएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीले जनाइएको छ। किसानका लागि अतिआवश्यक भए पनि युरिया मल तत्काल उपलब्ध गराउन सकिने अवस्था छैन। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले भने, &ldquo;किसानका दैनिक गुनासो गर्न थालेका छन् तर कतैबाट मलको जोहो गर्न सकिने अवस्था छैन।&rdquo;</p> <p style="text-align: justify;">कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा अहिले पोटासबाहेक अन्य मलको मौज्दात शून्य छ। कम्पनीसँग अहिले २६० मेट्रिकटन पोटास स्टक रहेको भए पनि अन्य मल नै नभएको प्रमुख बोगटीले बताए। <em>रासस&nbsp; &nbsp;&nbsp;</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्