काठमाडौं। लकडाउन हटाएसँगै सरकारले १५ साउनदेखि पर्यटन क्षेत्र सञ्‍चालनको तयारी गरेको छ।

अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन्।  होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् ।

आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोलीले हिजो प्रचार स्वरूप साइकलयात्रा गरे। सौराहाबाट शुरू भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ ।

सौराहामा क्षेत्रीय होटल सङ्घको तर्फबाट टिसर्ट प्रदान गर्दै सङ्घका अध्यक्ष दीपक भट्टराईले साइकलयात्रीलाई बिदाइ गरे। कोभिड-१९ महामारीका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए। उनले भने, “अब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका  छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ ।”

भट्टराईले व्यवसायी खुशी हुने अवस्था नरहे पनि होटल खोल्नुको विकल्प नभएको बताए। होटल सञ्चालनका लागि सरसफाइ गर्न थालिएको भन्दै आवश्यक सावधानीका उपायहरु अपनाइने उनको भनाइ छ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्वास्थ्य चेतनासमेत जगाउने उद्देश्यले गरिएको साइकलयात्रा पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको बताए।

सौराहामा ११० होटल सञ्चालनमा छन्। चार महीनादेखि सबै ठप्प छन्। रासस

" /> काठमाडौं। लकडाउन हटाएसँगै सरकारले १५ साउनदेखि पर्यटन क्षेत्र सञ्‍चालनको तयारी गरेको छ।

"> सञ्‍चालनको तयारीमा सौराहाका होटल: Dekhapadhi
सञ्‍चालनको तयारीमा सौराहाका होटल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्