काठमाडौं। भारतको बेंगलुरुको लागि तय भएको नेपाल वायुसेवा निगमको उडान सरेको छ।

निगमको जहाजले साउन १२ गते दिउँसो काठमाडौंबाट बेंगलुरु उद्धार उडान गर्न लागेको थियो।

उक्त उडान साउन १४ गतेको लागि सारिएको बताउँदै नेपाल वायुसेवा निगमले विज्ञप्ति प्रकाशन गरेको छ।

नेपाल वायसेवा निगमले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको अनुमतिमा विदेशमा उद्धार उडान सञ्चालन गर्दै आएको थियो।

भोलिका लागि तय भएको उडान किन स्थगित भएको भन्ने जानकारी नआएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

तर, साउन १४ गतेको लागि तय भएको उडान भने नसर्ने उनले बताइन्।

" /> काठमाडौं। भारतको बेंगलुरुको लागि तय भएको नेपाल वायुसेवा निगमको उडान सरेको छ।

निगमको जहाजले साउन १२ गते दिउँसो काठमाडौंबाट बेंगलुरु उद्धार उडान गर्न लागेको थियो।

उक्त उडान साउन १४ गतेको लागि सारिएको बताउँदै नेपाल वायुसेवा निगमले विज्ञप्ति प्रकाशन गरेको छ।

नेपाल वायसेवा निगमले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको अनुमतिमा विदेशमा उद्धार उडान सञ्चालन गर्दै आएको थियो।

भोलिका लागि तय भएको उडान किन स्थगित भएको भन्ने जानकारी नआएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

तर, साउन १४ गतेको लागि तय भएको उडान भने नसर्ने उनले बताइन्।

"> काठमाडौं-बेंगलुरुको उद्धार उडान सर्‍यो: Dekhapadhi
काठमाडौं-बेंगलुरुको उद्धार उडान सर्‍यो
काठमाडौं। भारतको बेंगलुरुको लागि तय भएको नेपाल वायुसेवा निगमको उडान सरेको छ।

निगमको जहाजले साउन १२ गते दिउँसो काठमाडौंबाट बेंगलुरु उद्धार उडान गर्न लागेको थियो।

उक्त उडान साउन १४ गतेको लागि सारिएको बताउँदै नेपाल वायुसेवा निगमले विज्ञप्ति प्रकाशन गरेको छ।

नेपाल वायसेवा निगमले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको अनुमतिमा विदेशमा उद्धार उडान सञ्चालन गर्दै आएको थियो।

भोलिका लागि तय भएको उडान किन स्थगित भएको भन्ने जानकारी नआएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

तर, साउन १४ गतेको लागि तय भएको उडान भने नसर्ने उनले बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्