काठमाडौं। आधुनिक प्रविधि र फोटोग्राफीकै कारण नेपाली उपभोक्ताले विभिन्न कम्पनीका महँगा मोबाइल किन्न थालेका छन्।

आवश्यकता र मागलाई ध्यानमा राख्दै सामसुङ, एप्पल, साओमीजस्ता कम्पनीले राम्रो क्यामेरा र बढी स्टोरेज भएका मोबाइल नेपाली बजारमा ल्याएका छन्।

विश्व बजारमै लोकप्रियता कमाइरहेका यस्ता मोबाइल कम्पनीका उत्कृष्ट उत्पादनहरू नेपाली बजारमा छ्यापछ्याप्ती पाइन थालेका छन्।

यिनै कम्पनीबीचको प्रतिस्पर्धाले मोबाइललाई विशुद्ध सूचनाको माध्यमबाट क्यामेरा, प्ले-स्टेसन, टेलिभिजन र कम्प्युटरको समष्टिगत रूपमा ढालेको छ।

पछिल्ला केही वर्षमा यस क्षेत्रमा आएको परिवर्तन र विकासले टेलिभिजन, प्ले-स्टेशन र कम्प्युटरको बजारमाथि नै प्रश्न उठ्न थालेका छन्।

विगतको तुलनामा ठूला-ठूला क्यामेरा, रेडियो तथा टेलिभिजन सेटलाई प्रतिस्थापनतर्फ धकेल्दै गरेका नेपाली बजारमा पाइने चार महँगा मोबाइल यस्ता छन्।

ग्यालेक्सी एस-२०

सामसुङले फेब्रुअरी ११, २०२० मा ‘यो फोनले फोटोग्राफी परिवर्तन गर्छ’ भन्ने मन्त्रसहित ‘ग्यालेक्सी एस-२०’ सिरीज बजारमा सार्वजनिक गर्‍यो। पछिल्लो समय मोबाइल बजारमा ठूलो पहिचान बनाएको यो फोन नेपाली बजारमा मार्चबाटै पाइन थालेको हो।

मूल्यको हकमा उच्च वर्गलाई लक्षित गरेर बनाएको एस-२० सिरिजको बनोट एकै भए पनि सामसुङले विशेषताका आधारमा एस-२०, एस-२० प्लस र एस-२० अल्ट्रामा वर्गीकृत गरेको छ। ‘फाइव जी’लाई विशेष महत्त्व दिएको सामसुङले एस-२० का सबै मोडलमा केही विशेषता समेटेको छ।

८ जीबी र्‍याम र १२८ जिबी स्टोरेज क्षमताको एस-२० नेपाली बजारमा एक लाख १३ हजार ९९९ रूपैयाँमा उपलब्ध छ।

यसै सिरिजको दोस्रो मोबाइल ‘एस-२० प्लस’ १२ जीबी र्‍याम र १२६ जिबी स्टोरेजको मूल्य एक लाख २६ हजारमा ९९९ तोकिएको छ।

सिरिजको सबैभन्दा महँगो र विशेष मोडल एस-२० अल्ट्रा जुन २३ देखि नेपाली बजारमा बिक्रीमा आएसँगै यसको मूल्य एक लाख ५९ हजार ९९९ रूपैयाँ तोकिएको छ।

यो मोडेलमा १६ जिबी र्‍याम र ५१२ जीबीसम्म स्टोरेज राखिएको छ।

यो सिरिजमा ४० मेगापिक्सेल फ्रन्ट, १२ मेगापिक्सेल अल्ट्रावाइड, १०८ मेगापिक्सेल वाइड एंगल र ४८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा राखिएको छ। सबै आर्थिक हैसियतका उपभोक्तालाई लक्षित गरेर मोबाइल उत्पादन गर्दै आएको सामसुङको यो मोडल नै हालसम्मको उत्कृष्ट हो।

वान प्लस ८ प्रो

नेपाली बजारमा विस्तारै आफ्नो प्रभाव जमाउँदै गरेको अर्को मोबाइल निर्माता कम्पनी वान प्लसले अप्रिल २१ देखि विदेशी बजारमा नयाँ मोडल ‘वान प्लस ८ प्रो’ सिरिजको बिक्री सुरु गरेको छ।

८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज र १२ जिबी र्‍याम र २५६ जीबी स्टोरेज राखेर दुई मोडलमा सार्वजनिक भएको वान प्लस ८ प्रो हालसम्म नेपाली बजारमा भने आइसकेको छैन।

नेपाली बजारमा आउँदा यसको मूल्य क्रमशः एक लाख १४ हजार ९९९ र एक लाख २७ हजार ९९९ हुने सम्भावना देखिन्छ।

यो मोबाइलमा ४८ मेगापिक्सेल वाइड, ८ मेगापिक्सेल टेलिफोटो र ४८ मेगापिक्सल (११६ डिग्री) अल्ट्रा-वाइड ‘रियर’ क्यामेरा तथा १६ मेगापिक्सेल फ्रन्ट क्यामेराको प्रयोग गरिएको छ।

एमआई-१०

२०१० पछि आक्रामक शैलीमा बजारमा आएको चिनियाँ इलेक्ट्रिक कम्पनी साओमीले नेपाली बजारमा छुट्टै स्थान बनाउँदै छ।

गत मार्च अन्तिम साता सार्वजनिक भएको एमआई-१० मा १०८ मेगापिक्सेल क्यामेरा छ। नेपाली बजारमा उपलब्ध १०८ मेगापिक्सेल क्यामेरासहितको यो नै पहिलो मोबाइल हो।

त्यस्तै यसमा प्रयोग गरिएको आधुनिक प्रविधिको ३० वाटको आकर्षक वायरलेस चार्जर र स्नापड्रागन ८६५ फाइव जी चिपसेटले नेपाली प्रयोगकर्तालाई आकर्षित गरेको छ।

मूल्यका हिसाबले साओमीको एमआई-१० सिरिज अन्य कम्पनीको तुलनामा सस्तो छ। तर, अन्य मोबाइलको तुलनामा र्‍याम र स्टोरेजमा खासै फरक छैन। यो सिरिजको एमआई-१० मा ८ जीबी र्‍याम र २५६ जिबी स्टोरेज छ। यसको बजार मूल्य ८९ हजार ९९९ रूपैयाँ छ।

त्यस्तै ८/१२ जिबी र्‍याम र २५६/५१२ जिबी स्टोरेज भएको एमआई-१० प्रो भने नेपाली बजारमा आइसकेको छैन। नेपाली बजारमा आउँदा यसको मूल्य ९९ हजार ९९९ रूपैयाँ हुने सम्भावना देखिन्छ।

आइफोन-११ प्रो म्याक्स

आर्थिक हैसियत उच्च भएका उपभोक्तालाई लक्षित गरेर मोबाइल निर्माण गर्दै आएको एप्पलले २०१९ को नोभेम्बरमा आइफोन-११ सिरिज सार्वजनिक गरेको थियो।

नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालीले नेपालमा सार्वजनिक गरेको यसै सिरिजको सबैभन्दा महँगो फोन हो, ‘आइफोन-११ प्रो म्याक्स’। हुन त एक लाख १८ हजार बजार मूल्य तोकिएको आइफोन-११ पनि नेपाली बजारमा उपलब्ध छ।

तर, यसै सिरिजको एडभान्स्ड मोडल ‘आइफोन-११ प्रो म्याक्स’ बजार मूल्य मुख्यतः स्टोरेज क्षमताअनुसार तीन प्रकारमा वर्गीकरण गरिएको छ।

जसअनुसार ६४ जीबी, २५६ जीबी र ५१२ जीबी क्षमताका मोबाइलको बजार मूल्य क्रमशः एक लाख ७८ हजार, दुई लाख ६ हजार र दुई लाख ३७ हजार तोकिएको छ।

१२ मेगापिक्सेलका अल्ट्रा-वाइड, वाइड र टेलीफोटो गरी तीन पछाडिका क्यामेरा र १२ मेगापिक्सेलकै फ्रन्ट क्यामेराबाट ६० एफपिएसमा ‘फोर-के’ भिडिओ खिच्न सकिन्छ।

" /> काठमाडौं। आधुनिक प्रविधि र फोटोग्राफीकै कारण नेपाली उपभोक्ताले विभिन्न कम्पनीका महँगा मोबाइल किन्न थालेका छन्।

"> यी हुन् नेपाली बजारमा पाइने चार महँगा मोबाइल: Dekhapadhi
यी हुन् नेपाली बजारमा पाइने चार महँगा मोबाइल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्