काठमाडौं। नेपाल राष्ट्र बैंकले आज १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
केन्द्रीय बैंकले हिजो एक सूचना जारी गर्दै आज ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको थियो। ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ।
कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ। यसअघि बैंकले यही ५ साउनमा पनि पाँच अर्ब २० करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो। रासस
" />

">
राष्ट्र बैंकले आज १० करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै: Dekhapadhi
राष्ट्र बैंकले आज १० करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै
<p style="text-align: justify;">काठमाडौं। नेपाल राष्ट्र बैंकले आज १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।</p>
<p style="text-align: justify;">केन्द्रीय बैंकले हिजो एक सूचना जारी गर्दै आज ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको थियो। ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ। </p>
<p style="text-align: justify;">कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ। यसअघि बैंकले यही ५ साउनमा पनि पाँच अर्ब २० करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो। <em>रासस</em></p>