काठमाडौं। भन्सार विभागले निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) नवीकरण गर्ने म्याद थप गरेको छ।
विभागले कोरोना भाइरसका कारण नवीकरणमा समस्या परेको बताउँदै एक्जिम कोड नवीकरण गर्ने म्याद थप गरेको हो।
भन्सार नियमावली, २०६४ को प्रावधानबमोजिम निकासी वा पैठारी संकेत नम्बर प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष सुरू हुनु अगावै नवीकरण गराउनुपर्ने हुन्छ।
तर, यसपटक लकडाउनलगायत कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विभागले असोज मसान्तसम्म नवीकरण गर्न मिल्ने व्यवस्था गरेको छ।
जसअनुसार, २०७६ चैत १० गतेभन्दा पछि म्याद सकिएको निकासी वा पैठारी संकेत नम्बरको नवीकरण असोज मसान्तसम्ममा गराउन सकिनेछ।
" /> काठमाडौं। भन्सार विभागले निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) नवीकरण गर्ने म्याद थप गरेको छ।विभागले कोरोना भाइरसका कारण नवीकरणमा समस्या परेको बताउँदै एक्जिम कोड नवीकरण गर्ने म्याद थप गरेको हो।

">