काठमाडौं। पछिल्लो एक महीनामा कुनै कुरा किन्न कै लागि तपाईं कति पटक बाहिर निस्कनु भयो ? यदि अनलाइन व्यापारले विश्व बजारमा मारेको फड्को मापन गर्ने माध्यम हुन्थ्यो त तपाईंको क्रेडिट कार्डको स्टेटमेन्ट पर्याप्त हुन्थ्यो।
कोरोना भाइरसको महामारीमा पनि किराना सामान, किताब, साज-सज्जा तथा हावा भरेर बनाइने बच्चाको पौडी पोखरीजस्ता सामान किन्न कुनै समस्या नै परेन। बढ्दो स्वास्थ्य जोखिम र विश्वव्यापी लकडाउन कै कारण अनलाइन सपिङले खुबै चर्चा पायो।
हुन त, दशकदेखि सेवा सुरु गरेका थुप्रै अनलाइन स्टोरहरूले यसैपाली मात्रै मूलधारको मान्यता पाए। विश्व प्रसिद्ध अनलाइन सपिङ साइट अमेजन १९९० को दशकमा स्थापित भएको थियो। तर, २०१० सम्म अमेरिकामा पनि पूर्ण व्यापारको ६ प्रतिशत मात्रै अनलाइन माध्यमबाट भएका थिए।
तर, पछिल्लो समय अनलाइन व्यापारले ठूलो छलाङ मारिसकेको बेलायतको आंकडाबाट पुष्टि हुन्छ। बेलायतको तथ्याङ्क हेर्ने हो भने २००६ मा २.८ प्रतिशत मात्र रहेको अनलाइन व्यापारको दर २०२० को फेब्रुअरीमा १८.९ प्रतिशत पुगेको थियो।
त्यसयता परेको कोरोना भाइरस संक्रमणको प्रभावले बेलायतमा यो तथ्याङ्क बढाएर ३० प्रतिशत पुर्‍याएको छ। त्यस्तै, २०२० को मे महीनामा अमेरिकाका सबै खुद्रा अनलाइन व्यापारिक कम्पनीले ३०.०८ प्रतिशतभन्दा माथिको कारोबार गरेका छन्।
कोरोना भाइरसको महामारी अगाडिसम्म दैनिक उपभोगीय सामान खरिदका लागि अनलाइन सपिङ कै भर पर्ने अवस्था थिएन। दुई दशक अगाडि अनलाइन सपिङ इन्टरनेटमा नयाँ अभ्यासको थालनीको रूपमा मात्र सीमित थियो।
इ-बेको अस्पष्ट तथ्याङ्कमा त्यस समयमा कसैले पनि सामान किनेको डाटा भेटिँदैन।
(एजेन्‍सी)
" /> काठमाडौं। पछिल्लो एक महीनामा कुनै कुरा किन्न कै लागि तपाईं कति पटक बाहिर निस्कनु भयो ? यदि अनलाइन व्यापारले विश्व बजारमा मारेको फड्को मापन गर्ने माध्यम हुन्थ्यो त तपाईंको क्रेडिट कार्डको स्टेटमेन्ट पर्याप्त हुन्थ्यो।
कोरोना भाइरसको महामारीमा पनि किराना सामान, किताब, साज-सज्जा तथा हावा भरेर बनाइने बच्चाको पौडी पोखरीजस्ता सामान किन्न कुनै समस्या नै परेन। बढ्दो स्वास्थ्य जोखिम र विश्वव्यापी लकडाउन कै कारण अनलाइन सपिङले खुबै चर्चा पायो।
हुन त, दशकदेखि सेवा सुरु गरेका थुप्रै अनलाइन स्टोरहरूले यसैपाली मात्रै मूलधारको मान्यता पाए। विश्व प्रसिद्ध अनलाइन सपिङ साइट अमेजन १९९० को दशकमा स्थापित भएको थियो। तर, २०१० सम्म अमेरिकामा पनि पूर्ण व्यापारको ६ प्रतिशत मात्रै अनलाइन माध्यमबाट भएका थिए।
तर, पछिल्लो समय अनलाइन व्यापारले ठूलो छलाङ मारिसकेको बेलायतको आंकडाबाट पुष्टि हुन्छ। बेलायतको तथ्याङ्क हेर्ने हो भने २००६ मा २.८ प्रतिशत मात्र रहेको अनलाइन व्यापारको दर २०२० को फेब्रुअरीमा १८.९ प्रतिशत पुगेको थियो।
त्यसयता परेको कोरोना भाइरस संक्रमणको प्रभावले बेलायतमा यो तथ्याङ्क बढाएर ३० प्रतिशत पुर्‍याएको छ। त्यस्तै, २०२० को मे महीनामा अमेरिकाका सबै खुद्रा अनलाइन व्यापारिक कम्पनीले ३०.०८ प्रतिशतभन्दा माथिको कारोबार गरेका छन्।
कोरोना भाइरसको महामारी अगाडिसम्म दैनिक उपभोगीय सामान खरिदका लागि अनलाइन सपिङ कै भर पर्ने अवस्था थिएन। दुई दशक अगाडि अनलाइन सपिङ इन्टरनेटमा नयाँ अभ्यासको थालनीको रूपमा मात्र सीमित थियो।
इ-बेको अस्पष्ट तथ्याङ्कमा त्यस समयमा कसैले पनि सामान किनेको डाटा भेटिँदैन।
(एजेन्‍सी)
"> कोभिड-१९ सँगै अमेरिका र बेलायतमा ह्वात्तै बढ्यो अनलाइन सपिङ : Dekhapadhi
कोभिड-१९ सँगै अमेरिका र बेलायतमा ह्वात्तै बढ्यो अनलाइन सपिङ
काठमाडौं। पछिल्लो एक महीनामा कुनै कुरा किन्न कै लागि तपाईं कति पटक बाहिर निस्कनु भयो ? यदि अनलाइन व्यापारले विश्व बजारमा मारेको फड्को मापन गर्ने माध्यम हुन्थ्यो त तपाईंको क्रेडिट कार्डको स्टेटमेन्ट पर्याप्त हुन्थ्यो।
कोरोना भाइरसको महामारीमा पनि किराना सामान, किताब, साज-सज्जा तथा हावा भरेर बनाइने बच्चाको पौडी पोखरीजस्ता सामान किन्न कुनै समस्या नै परेन। बढ्दो स्वास्थ्य जोखिम र विश्वव्यापी लकडाउन कै कारण अनलाइन सपिङले खुबै चर्चा पायो।
हुन त, दशकदेखि सेवा सुरु गरेका थुप्रै अनलाइन स्टोरहरूले यसैपाली मात्रै मूलधारको मान्यता पाए। विश्व प्रसिद्ध अनलाइन सपिङ साइट अमेजन १९९० को दशकमा स्थापित भएको थियो। तर, २०१० सम्म अमेरिकामा पनि पूर्ण व्यापारको ६ प्रतिशत मात्रै अनलाइन माध्यमबाट भएका थिए।
तर, पछिल्लो समय अनलाइन व्यापारले ठूलो छलाङ मारिसकेको बेलायतको आंकडाबाट पुष्टि हुन्छ। बेलायतको तथ्याङ्क हेर्ने हो भने २००६ मा २.८ प्रतिशत मात्र रहेको अनलाइन व्यापारको दर २०२० को फेब्रुअरीमा १८.९ प्रतिशत पुगेको थियो।
कोरोना भाइरसको महामारी अगाडिसम्म दैनिक उपभोगीय सामान खरिदका लागि अनलाइन सपिङ कै भर पर्ने अवस्था थिएन। दुई दशक अगाडि अनलाइन सपिङ इन्टरनेटमा नयाँ अभ्यासको थालनीको रूपमा मात्र सीमित थियो।
इ-बेको अस्पष्ट तथ्याङ्कमा त्यस समयमा कसैले पनि सामान किनेको डाटा भेटिँदैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्