खोटाङ। करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६/७७ मा १४ करोड ७५ लाख राजश्व सङ्कलन गरेको छ। आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क र अन्य सेवावापत गत साउनमा दुई करोड ५५ लाख ५५ हजार, भदौमा ३८ लाख २७ हजार, असोजमा ५६ लाख ५७ हजार, कात्तिकमा ६२ लाख आठ हजार, मङ्सिरमा ६० लाख ८५ हजार, पुसमा एक करोड १९ लाख चार हजार राजश्व सङ्कलन गरिएको कर अधिकृत गोपाल राईले बताए। 

यस्तै माघमा एक करोड ७७ लाख ९७ हजार, फागुनमा ७४ लाख ५१ हजार, चैतमा ३८ लाख ४४ हजार, वैशाखमा ७४ लाख ४७ हजार, जेठमा एक करोड १५ लाख ७४ हजार र असारमा चार करोड एक लाख २६ हजार राजश्व सङ्कलन भएको उनले बताए। यस कार्यालयअन्तर्गत ९० प्रतिशतभन्दा बढी साना करदाता रहेका छन्।      

कोभिड–१९ को असरका कारणसमेत राजश्व सङ्कलनमा असर परेको छ। “कोभिड–१९ ले पनि कर सङ्कलनमा असर गर्‍यो”, उनले भने, “जिल्लामा ठूला–ठूला आयोजना तथा विकास निर्माणका काम गर्ने कार्यालय नहुनु, ठूला–ठूला ठेक्कापट्टा, आपूर्ति र सेवा प्रदान गर्ने निकाय नभएकाले टिडिएस र ५० प्रतिशत मूल्य अभिवृद्धिकरवापत जम्मा हुने राजश्व जम्मा हुन सकेन।”     

आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ९२० जनाले वर्ष आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क, पि–प्यान र डिडिएस दर्ता गरेको कार्यालयले जनाएको छ। कार्यालयले २०७५ चैत २८ गतेदेखि दिक्तेलबाटै सेवा शुरू गरेको हो। कर चुक्ताका लागि प्रदेश नं १ बाट प्रदेश नं २ मा पर्ने लहान पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ। रासस

" /> खोटाङ। करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६/७७ मा १४ करोड ७५ लाख राजश्व सङ्कलन गरेको छ। आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क र अन्य सेवावापत गत साउनमा दुई करोड ५५ लाख ५५ हजार, भदौमा ३८ लाख २७ हजार, असोजमा ५६ लाख ५७ हजार, कात्तिकमा ६२ लाख आठ हजार, मङ्सिरमा ६० लाख ८५ हजार, पुसमा एक करोड १९ लाख चार हजार राजश्व सङ्कलन गरिएको कर अधिकृत गोपाल राईले बताए। 

यस्तै माघमा एक करोड ७७ लाख ९७ हजार, फागुनमा ७४ लाख ५१ हजार, चैतमा ३८ लाख ४४ हजार, वैशाखमा ७४ लाख ४७ हजार, जेठमा एक करोड १५ लाख ७४ हजार र असारमा चार करोड एक लाख २६ हजार राजश्व सङ्कलन भएको उनले बताए। यस कार्यालयअन्तर्गत ९० प्रतिशतभन्दा बढी साना करदाता रहेका छन्।      

कोभिड–१९ को असरका कारणसमेत राजश्व सङ्कलनमा असर परेको छ। “कोभिड–१९ ले पनि कर सङ्कलनमा असर गर्‍यो”, उनले भने, “जिल्लामा ठूला–ठूला आयोजना तथा विकास निर्माणका काम गर्ने कार्यालय नहुनु, ठूला–ठूला ठेक्कापट्टा, आपूर्ति र सेवा प्रदान गर्ने निकाय नभएकाले टिडिएस र ५० प्रतिशत मूल्य अभिवृद्धिकरवापत जम्मा हुने राजश्व जम्मा हुन सकेन।”     

आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ९२० जनाले वर्ष आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क, पि–प्यान र डिडिएस दर्ता गरेको कार्यालयले जनाएको छ। कार्यालयले २०७५ चैत २८ गतेदेखि दिक्तेलबाटै सेवा शुरू गरेको हो। कर चुक्ताका लागि प्रदेश नं १ बाट प्रदेश नं २ मा पर्ने लहान पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ। रासस

"> कोरोनाले कर संकलनमा असर     : Dekhapadhi
कोरोनाले कर संकलनमा असर      <p style="text-align: justify;">खोटाङ। करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६/७७ मा १४ करोड ७५ लाख राजश्व सङ्कलन गरेको छ। आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क र अन्य सेवावापत गत साउनमा दुई करोड ५५ लाख ५५ हजार, भदौमा ३८ लाख २७ हजार, असोजमा ५६ लाख ५७ हजार, कात्तिकमा ६२ लाख आठ हजार, मङ्सिरमा ६० लाख ८५ हजार, पुसमा एक करोड १९ लाख चार हजार राजश्व सङ्कलन गरिएको कर अधिकृत गोपाल राईले बताए।&nbsp;</p> <p style="text-align: justify;">यस्तै माघमा एक करोड ७७ लाख ९७ हजार, फागुनमा ७४ लाख ५१ हजार, चैतमा ३८ लाख ४४ हजार, वैशाखमा ७४ लाख ४७ हजार, जेठमा एक करोड १५ लाख ७४ हजार र असारमा चार करोड एक लाख २६ हजार राजश्व सङ्कलन भएको उनले बताए। यस कार्यालयअन्तर्गत ९० प्रतिशतभन्दा बढी साना करदाता रहेका छन्। &nbsp; &nbsp;&nbsp;&nbsp;</p> <p style="text-align: justify;">कोभिड&ndash;१९ को असरका कारणसमेत राजश्व सङ्कलनमा असर परेको छ। &ldquo;कोभिड&ndash;१९ ले पनि कर सङ्कलनमा असर गर्&zwj;यो&rdquo;, उनले भने, &ldquo;जिल्लामा ठूला&ndash;ठूला आयोजना तथा विकास निर्माणका काम गर्ने कार्यालय नहुनु, ठूला&ndash;ठूला ठेक्कापट्टा, आपूर्ति र सेवा प्रदान गर्ने निकाय नभएकाले टिडिएस र ५० प्रतिशत मूल्य अभिवृद्धिकरवापत जम्मा हुने राजश्व जम्मा हुन सकेन।&rdquo; &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ९२० जनाले वर्ष आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क, पि&ndash;प्यान र डिडिएस दर्ता गरेको कार्यालयले जनाएको छ। कार्यालयले २०७५ चैत २८ गतेदेखि दिक्तेलबाटै सेवा शुरू गरेको हो। कर चुक्ताका लागि प्रदेश नं १ बाट प्रदेश नं २ मा पर्ने लहान पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्