तनहुँ। आन्तरिक राजस्‍व कार्यालयले लक्ष्यभन्दा कम राजस्‍व सङ्कलन भएको जनाएको  छ।
कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब ६० करोड ९६ लाख ५९ हजार लक्ष्य राखिएकामा सात अर्ब ३४ करोड ९८ लाख ९५ हजार मात्र राजस्‍व सङ्कलन भएको जनाएको छ।
कार्यालय प्रमुख सूर्यप्रसाद सेढाइँका अनुसार राजस्व संकलन प्रगति ८५ दशमलव ३७ छ।
गत वर्ष पाँच अर्ब १९ करोड ५२ लाख ४० हजार लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी १०२ दशमलव ०३ प्रतिशत अर्थात पाँच अर्ब ३० करोड आठ लाख ५० हजार सङ्कलन भएको थियो।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण लागू गरिएको बन्दाबन्दीले गर्दा लक्ष्यअनुसारको राजस्‍व सङ्कलन हुन नसकेको सेढाइँले बताए। रासस
" /> तनहुँ। आन्तरिक राजस्‍व कार्यालयले लक्ष्यभन्दा कम राजस्‍व सङ्कलन भएको जनाएको  छ।
कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब ६० करोड ९६ लाख ५९ हजार लक्ष्य राखिएकामा सात अर्ब ३४ करोड ९८ लाख ९५ हजार मात्र राजस्‍व सङ्कलन भएको जनाएको छ।
कार्यालय प्रमुख सूर्यप्रसाद सेढाइँका अनुसार राजस्व संकलन प्रगति ८५ दशमलव ३७ छ।
गत वर्ष पाँच अर्ब १९ करोड ५२ लाख ४० हजार लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी १०२ दशमलव ०३ प्रतिशत अर्थात पाँच अर्ब ३० करोड आठ लाख ५० हजार सङ्कलन भएको थियो।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण लागू गरिएको बन्दाबन्दीले गर्दा लक्ष्यअनुसारको राजस्‍व सङ्कलन हुन नसकेको सेढाइँले बताए। रासस
"> लक्ष्यभन्दा १५ प्रतिशत कम राजस्व संकलन: Dekhapadhi
लक्ष्यभन्दा १५ प्रतिशत कम राजस्व संकलन
कार्यालय प्रमुख सूर्यप्रसाद सेढाइँका अनुसार राजस्व संकलन प्रगति ८५ दशमलव ३७ छ।
गत वर्ष पाँच अर्ब १९ करोड ५२ लाख ४० हजार लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी १०२ दशमलव ०३ प्रतिशत अर्थात पाँच अर्ब ३० करोड आठ लाख ५० हजार सङ्कलन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्