काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार २०० रूपैयाँ पुगेको छ।

हिजो प्रतितोला ९७ हजार ५०० तोकिएको सुनको मूल्य आज ७०० रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी महासंघले तोकेको मूल्यअनुसार आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बनेको छ।

पछिल्लो समय सुनको मूल्यले दिनदिनै नयाँ किर्तिमान कायम गर्दै आएको छ। कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीसँगै सुनको मूल्य उकालो लागेको छ।

अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी बढाएपछि सुनमा मूल्य चुलिँदै आएको छ।

तेलको मूल्य घटिरहेको समयमा आफ्नो लगानी सुरक्षित गर्नेक्रममा लगानीकर्ताहरुको आकर्षणको केन्द्रमा रहेको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९७ हजार ७६० रूपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १२४५ रूपैयाँ कायम गरिएको छ।

" /> काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार २०० रूपैयाँ पुगेको छ।

हिजो प्रतितोला ९७ हजार ५०० तोकिएको सुनको मूल्य आज ७०० रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी महासंघले तोकेको मूल्यअनुसार आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बनेको छ।

पछिल्लो समय सुनको मूल्यले दिनदिनै नयाँ किर्तिमान कायम गर्दै आएको छ। कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीसँगै सुनको मूल्य उकालो लागेको छ।

अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी बढाएपछि सुनमा मूल्य चुलिँदै आएको छ।

तेलको मूल्य घटिरहेको समयमा आफ्नो लगानी सुरक्षित गर्नेक्रममा लगानीकर्ताहरुको आकर्षणको केन्द्रमा रहेको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९७ हजार ७६० रूपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १२४५ रूपैयाँ कायम गरिएको छ।

"> चुलिँदै सुनको भाउ, प्रतितोला ९८ हजार २०० पुग्यो: Dekhapadhi
चुलिँदै सुनको भाउ, प्रतितोला ९८ हजार २०० पुग्यो
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार २०० रूपैयाँ पुगेको छ।

हिजो प्रतितोला ९७ हजार ५०० तोकिएको सुनको मूल्य आज ७०० रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी महासंघले तोकेको मूल्यअनुसार आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बनेको छ।

पछिल्लो समय सुनको मूल्यले दिनदिनै नयाँ किर्तिमान कायम गर्दै आएको छ। कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीसँगै सुनको मूल्य उकालो लागेको छ।

अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी बढाएपछि सुनमा मूल्य चुलिँदै आएको छ।

तेलको मूल्य घटिरहेको समयमा आफ्नो लगानी सुरक्षित गर्नेक्रममा लगानीकर्ताहरुको आकर्षणको केन्द्रमा रहेको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९७ हजार ७६० रूपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १२४५ रूपैयाँ कायम गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्