काठमाडौं। इङ्ल्यान्डको गेचेस्हेडकी ७२ वर्षीया वृद्धा जेन स्नोबलले १९८४ मा पहिलो पटक टिभी रिमोटको प्रयोग गरेर मार्गारिन, कर्नफ्लेक्स र अण्डाको अर्डर गरेकी थिइन्। इङ्लिस वैज्ञानिक माइकल अल्ड्रिच र अक्सफोर्ड विश्वविद्यालयका उप–प्रमुख जोनाथान रेनोल्ड्सले विकास गरेको ‘भिडियोटेक्स’ प्रविधिको प्रयोग गरेर सामान अर्डर गरेकी थिइन्।

अल्ड्रिचले आफ्नो टेलिभिजन सेटलाई कम्प्युटर टर्मिनलमा रूपान्तरण गरेर ‘भिडियोटेक्स’मार्फत टिभी स्क्रिनमा सामानको सूची बनाएकी थिइन्। यसरी स्नोबलले गरेको अर्डर टेलिफोनमार्फत् लोकल टेस्कोमा पुगेको थियो। त्यसपछि टेलिभिजनबाट गरेको अर्डर ढोकामै पुग्दा उनलाई साँच्चै जादुको अुनभूति भएको थियो।

“वास्तममा यो कुनै फाइदा लागि नभएर सामाजिक सेवा थियो,” रेनोल्ड्स भन्छिन्, “त्यो सिस्टम सार्वजनिक इन्टरनेटको माध्यमबाट प्रयोगमा ल्याइएको थियो। र, यो पूर्ण रूपमा कम्प्युटर नेटवर्कमा निर्भर थियो।” अल्ड्रिच र रेनोल्ड्सले गरेको त्यो प्रविधिको विकासले अहिले बेलायतमा ११८ बिलियनको फाइदा गरेको छ।

आज विश्व बजारको ठूलो हिस्सा अनलाइन व्यापारले ओगटेको छ। पछिल्लो समय नेपालजस्तो अल्पविकसित मुलुकमा त यसले ठूलो प्रभाव पार्दै विकसित मुलुकमा ई–कमर्स नअपनाउने विरलै होलान्।

खुद्रा व्पारिक अनलाइन प्लेटफर्मको विकासपछि १९९४ मा नै २१ वर्षीय ड्यानियल एम खोनले नेटमार्क नामक एक मार्केटप्लेसको स्थापना गरे। यो ‘भिडियोटेक्स’को कपी मात्रै नभएर डिजिटल प्रविधिको सुरक्षित कारोबार गर्ने प्रविधिको पनि विकार थियो। बेलायतका थुप्रै सपिङ मलहरूले प्रयोग गरेको यो प्लेटफर्मबाट पहिलो पटक १० युरो मूल्य बराबरको स्टिङ सिडी बिक्री भएको थियो।

त्यसयता, इन्टरनेटको निरन्तर विकास बढ्दो प्रयोगसँगै टेलिफोन डायल नै नगरी मानिसका घर–घरमा सामान पुग्न थाले। र, आज विश्व बजारको ठूलो हिस्सा अनलाइन व्यापारले ओगटेको छ। पछिल्लो समय नेपालजस्तो अल्पविकसित मुलुकमा त यसले ठूलो प्रभाव पार्दै विकसित मुलुकमा ई–कमर्स नअपनाउने विरलै होलान्।

१९९४ मा अमेरिकी चेन कम्पनी पिज्जा हटले आफ्नो पुराना खैरो रङको अनलाइन माध्यम ‘पिज्जानेट’को माध्यमबाट व्यापार गरेको थियो। जुन साइटमा उपभोक्ताको टेलिफोन नम्बर र ठेगाना पनि राखिएको थियो। अनलाइन सपिङको विकासमा ‘वाटरशेड’ नै बन्यो १९९४ को वर्ष, जब अमेजन सार्वजनिक भयो। त्यो शुरूआती समयमा विशेषतः किताबको व्यापार गर्ने अमेजन अहिले विश्व प्रसिद्ध अनलाइन व्यापारिक कम्पनी हो।

१९९० दशकबीचमा भएको भुमण्डलीकरणले पनि अनलाइन व्यापारलाई माथि उठाउन ठूलो भूमिका खेल्यो। त्यसै समयमा अनलाइन कारोबार र उच्च फाइदाजनक व्यापारिक च्यानलको विकास भएको थियो।

त्यसको एक वर्षपछि इ–बे १९९५ मा सार्वजनिक भयो। दुई वर्षपछि जापानको सबैभन्दा ठूलो अनलाइन व्यापारिक कम्पनी राकुटेन सार्वजनिक भयो। त्यस्तै १९९९ मा चीनको अलिबाबाले पनि अनलाइन व्यापारमाध्यममा पाइला टेक्यो। यी कम्पनीले त्यति बेलादेखि नै एउटा ठूलो अनलाइन व्यापार कारोबारमा तहल्का मच्चाउन वृजारोपण गरे। र, अहिले हामी त्यसको परिणम देखिरहेकै छौं।

१९९० दशकबीचमा भएको भुमण्डलीकरणले पनि अनलाइन व्यापारलाई माथि उठाउन ठूलो भूमिका खेल्यो। त्यसै समयमा अनलाइन कारोबार र उच्च फाइदाजनक व्यापारिक च्यानलको विकास भएको थियो। वर्षैपिच्छे सार्वजनिक हुन थालेका अनलाइन सपिङ कम्पनी र यीनको प्रचारले उपभोक्तालाई कम मूल्यमा उत्कृष्ट सामान खोज्ने बानी लगाउन थालिसकेको थियो।

शुरूआती चरणमा इ–बे र अमेजनले बजारमा लगभग एक छत्र राज गरे। त्यसमा उनीहरू छुट्टै पोलिसी थिएन। केवल ‘सिफ्ट’ खडा गरेर धेरै समय यिनीहरूले दिएको सेवामा उपभोक्ता लोभिएका थिए।

अनलाइन व्यापारले कसरी उचाइ लियो?

अनलाइन व्यापारको सबैभन्दा ठूलो परिवर्तन २०१७ यताको समयलाई मान्न सकिन्छ। पेउ रिसर्च सेन्टरका अनुसार २०१७ को अन्तिमसम्म अमेरिकामा यसको प्रयोग आकाशिएको थियो। “प्रति १० अमेरिकी नागरिकमध्ये ८ जनाले कम्प्युटर र मोबाइलबाट सामान गरिद गर्ने गरेको” पेउले बताएको छ। त्यसै वर्ष विश्व बजारमा ८० प्रतिशत नयाँ उपभोक्ताले स्मार्टफोन गरिद गरेका थिए।

अहिले २०१९ को डाटा हेर्ने हो भने अमेरिकाको पूर्ण व्यापारको १६ प्रतिशत इकमर्सले ओगटेको छ। यसले २०१९ मा ६०१.७५ बिलियन अमेरिकी डलर लगानी रहेको देखाउँछ। ग्लोबल इकमर्स सफ्टवेयर कम्पनी शोपिफाइले २०२० को शुरूआतमै विश्वभर ३.५ अमेरिकी डलरको व्यापार भएको दाबी गरेको छ। जुन २०१९ मा भएको कुल कारोबारभन्दा १४ प्रतिशतले बढी हो।

पछिल्लो समयख दैनिक उपभोगीय सामानदेखि अत्यावश्यक तथा खुद्रा सामानका लागि पनि उपभोक्ता स्टोरमा पुग्नुभन्दा अनलाइनलाई नै माध्यम बनाउन थालेका छन्।

तर, २०२० मा आएको यो आमूल परिवर्तनको कारण उपभोक्ताले बुझेको अनलाइन सपिङको महत्त्व मात्रै होइन। अनलाइन सपिङको बढ्दो लोकप्रियतासँगै कोरोना भाइरसको महामारीले पनि यस क्षेत्रमा तरङ्ग पैदा गरेको पेन्सिलभेनिया विश्वविद्यालयको वार्टन स्कुल अफ विजनेसका प्रोफेसर बार्बरा खान बताउँछन्।

पछिल्लो समयख दैनिक उपभोगीय सामानदेखि अत्यावश्यक तथा खुद्रा सामानका लागि पनि उपभोक्ता स्टोरमा पुग्नुभन्दा अनलाइनलाई नै माध्यम बनाउन थालेका छन्। फलस्वरूप आगामी वर्षहरूमा यसका प्रयोगकर्ता र कारोबार दुवैमा उल्लेख्य वृद्धि हुुने निश्चित छ।

कोरोना भाइरसपछिको अनलाइन व्यापार

कोरोना भाइरसको महामारीले धेरै उपभोक्तालाई अनलाइन सपिङको नौलो अनुभव गरायो। तर, बाध्यात्मक परिस्थितमा अनुशरण गरेको यो प्रविधिको भविष्य यसरी नै अगाडी बढ्छ भन्ने निश्चित छैन। कोरोना भाइरसको महामारीपछि उपभोक्ताले चाहेको कुरा र अनलाइनमा पाइने कुरासँगै सामानको गुणस्तरले ठूलो प्रश्न जन्माउने मेलान विश्वविद्यालयका सहायक प्रोफेसर जाइ लु बताउँछन्।

तर, प्रोफेसर बार्बरा खानको यस विषयमा बुझाइ बेग्लै छ। उनी भन्छन्, “अनलाइन व्यापारसँगै फिजिकल स्टोर सञ्चालन गरेका कम्पनीहरू जस्तै अमेजनलाई यसले खासै ठूलो फरक पार्दैन। तर, अहिले अनलाइनमा सामान अर्डर गरेर पर्खिनै पर्ने बाध्यता छ। तर, कोरोना भाइरसको महामारीपछि मानिसहरू त्यति नै धैर्यवान् हुन्छन् भन्ने छैन।” एजेन्सीको सहयोगमा

" /> काठमाडौं। इङ्ल्यान्डको गेचेस्हेडकी ७२ वर्षीया वृद्धा जेन स्नोबलले १९८४ मा पहिलो पटक टिभी रिमोटको प्रयोग गरेर मार्गारिन, कर्नफ्लेक्स र अण्डाको अर्डर गरेकी थिइन्। इङ्लिस वैज्ञानिक माइकल अल्ड्रिच र अक्सफोर्ड विश्वविद्यालयका उप–प्रमुख जोनाथान रेनोल्ड्सले विकास गरेको ‘भिडियोटेक्स’ प्रविधिको प्रयोग गरेर सामान अर्डर गरेकी थिइन्।

"> अनलाइन सपिङ दैनिक जीवनको एक अङ्‍ग कसरी बन्यो ? : Dekhapadhi
अनलाइन सपिङ दैनिक जीवनको एक अङ्‍ग कसरी बन्यो ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्