काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नुपर्ने म्याद सकिएको महीना दिन बितिसक्दा पनि देशका १८५ स्थानीय तहले अझै आफ्नो बजेट पेश गर्न सकेका छैनन्।

स्थानीय तहले १० असारभित्र बजेट पेश गरिसक्नुपर्ने कानूनी प्रावधान छ। तर, बजेट पेश गर्नु पर्ने मिति नाघेको महीना दिनसम्म पनि १८५ स्थानीय तहले बजेट पेश गरेका छैनन्। बजेट पेश गरेर पारित नहुन्जेलसम्म १ साउनबाट स्थानीय तहले खर्च गर्न पाउँदैनन्।

कूल ७५३ स्थानीय तहमध्ये आजसम्म ५६८ ले बजेट पेश गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

बजेट पेश नगर्ने सबैभन्दा बढी स्थानीय तह प्रदेश २ मा रहेका छन्। यस प्रदेशका १३६ स्थानीय तहमध्ये ७४ वटाले हालसम्म बजेट पेश गरेका छैनन्। प्रदेश २ का ६२ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन्। यहाँका आधाभन्दा बढी स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन्।

प्रदेश ५ र कर्णाली प्रदेशका ९/९ वटा स्थानीय तहले बजेट पेश गर्न बाँकी छ। प्रदेश ५ मा रहेका १०९ स्थानीय तहमध्ये १०० वटाले बजेट पेश गरिसकेका छन्। यस्तै, कर्णाली प्रदेशमा रहेका ७९ स्थानीयत तहमध्ये ७० वटाले मात्र बजेट पेश गरेका छन्।

प्रदेश १ का १३७ स्थानीय तहमध्ये हालसम्म ११० वटाले बजेट पेश गरेका छन् भने २७ वटाले गरेका छैनन्। बागमती प्रदेशमा रहेका ११९ स्थानीय तहमध्ये ९६ वटाले बजेट पेश गरेका छन्। २३ वटा स्थानीय तहले अझैसम्म बजेट पेश गर्न सकेका छैनन्।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ६२ वटाले बजेट पेश गरेका छन् भने २६ वटाले पेश गर्न सकेका छैनन्।

कूल स्थानीय तहमध्ये ७५.४३ प्रतिशतले बजेट पेश गरेका छन्। बाँकी २४.५७ प्रतिशतले स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन्।

" /> काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नुपर्ने म्याद सकिएको महीना दिन बितिसक्दा पनि देशका १८५ स्थानीय तहले अझै आफ्नो बजेट पेश गर्न सकेका छैनन्।

स्थानीय तहले १० असारभित्र बजेट पेश गरिसक्नुपर्ने कानूनी प्रावधान छ। तर, बजेट पेश गर्नु पर्ने मिति नाघेको महीना दिनसम्म पनि १८५ स्थानीय तहले बजेट पेश गरेका छैनन्। बजेट पेश गरेर पारित नहुन्जेलसम्म १ साउनबाट स्थानीय तहले खर्च गर्न पाउँदैनन्।

कूल ७५३ स्थानीय तहमध्ये आजसम्म ५६८ ले बजेट पेश गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

बजेट पेश नगर्ने सबैभन्दा बढी स्थानीय तह प्रदेश २ मा रहेका छन्। यस प्रदेशका १३६ स्थानीय तहमध्ये ७४ वटाले हालसम्म बजेट पेश गरेका छैनन्। प्रदेश २ का ६२ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन्। यहाँका आधाभन्दा बढी स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन्।

प्रदेश ५ र कर्णाली प्रदेशका ९/९ वटा स्थानीय तहले बजेट पेश गर्न बाँकी छ। प्रदेश ५ मा रहेका १०९ स्थानीय तहमध्ये १०० वटाले बजेट पेश गरिसकेका छन्। यस्तै, कर्णाली प्रदेशमा रहेका ७९ स्थानीयत तहमध्ये ७० वटाले मात्र बजेट पेश गरेका छन्।

प्रदेश १ का १३७ स्थानीय तहमध्ये हालसम्म ११० वटाले बजेट पेश गरेका छन् भने २७ वटाले गरेका छैनन्। बागमती प्रदेशमा रहेका ११९ स्थानीय तहमध्ये ९६ वटाले बजेट पेश गरेका छन्। २३ वटा स्थानीय तहले अझैसम्म बजेट पेश गर्न सकेका छैनन्।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ६२ वटाले बजेट पेश गरेका छन् भने २६ वटाले पेश गर्न सकेका छैनन्।

कूल स्थानीय तहमध्ये ७५.४३ प्रतिशतले बजेट पेश गरेका छन्। बाँकी २४.५७ प्रतिशतले स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन्।

"> म्याद गुज्रिएको एक महीनासम्म आएन १८५ स्थानीय तहको बजेट: Dekhapadhi
म्याद गुज्रिएको एक महीनासम्म आएन १८५ स्थानीय तहको बजेट
काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नुपर्ने म्याद सकिएको महीना दिन बितिसक्दा पनि देशका १८५ स्थानीय तहले अझै आफ्नो बजेट पेश गर्न सकेका छैनन्।

स्थानीय तहले १० असारभित्र बजेट पेश गरिसक्नुपर्ने कानूनी प्रावधान छ। तर, बजेट पेश गर्नु पर्ने मिति नाघेको महीना दिनसम्म पनि १८५ स्थानीय तहले बजेट पेश गरेका छैनन्। बजेट पेश गरेर पारित नहुन्जेलसम्म १ साउनबाट स्थानीय तहले खर्च गर्न पाउँदैनन्।

कूल ७५३ स्थानीय तहमध्ये आजसम्म ५६८ ले बजेट पेश गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

बजेट पेश नगर्ने सबैभन्दा बढी स्थानीय तह प्रदेश २ मा रहेका छन्। यस प्रदेशका १३६ स्थानीय तहमध्ये ७४ वटाले हालसम्म बजेट पेश गरेका छैनन्। प्रदेश २ का ६२ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन्। यहाँका आधाभन्दा बढी स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन्।

प्रदेश ५ र कर्णाली प्रदेशका ९/९ वटा स्थानीय तहले बजेट पेश गर्न बाँकी छ। प्रदेश ५ मा रहेका १०९ स्थानीय तहमध्ये १०० वटाले बजेट पेश गरिसकेका छन्। यस्तै, कर्णाली प्रदेशमा रहेका ७९ स्थानीयत तहमध्ये ७० वटाले मात्र बजेट पेश गरेका छन्।

प्रदेश १ का १३७ स्थानीय तहमध्ये हालसम्म ११० वटाले बजेट पेश गरेका छन् भने २७ वटाले गरेका छैनन्। बागमती प्रदेशमा रहेका ११९ स्थानीय तहमध्ये ९६ वटाले बजेट पेश गरेका छन्। २३ वटा स्थानीय तहले अझैसम्म बजेट पेश गर्न सकेका छैनन्।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ६२ वटाले बजेट पेश गरेका छन् भने २६ वटाले पेश गर्न सकेका छैनन्।

कूल स्थानीय तहमध्ये ७५.४३ प्रतिशतले बजेट पेश गरेका छन्। बाँकी २४.५७ प्रतिशतले स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्