काठमाडौं। नेपाली बजारमा औसतदेखि अधिकतम मूल्यसम्मका जुनसुकै सामान पनि सजिलै पाइन्छछ। त्यसमा पनि इलेक्ट्रोनिक ग्याजेट्सको उपलब्धता र माग पनि उत्तिकै बढेको छ। कम्पनीबीचको प्रतिस्पर्धा र अत्याधुनिक प्रविधिमा भएको विकासबाट नेपाली बजार पनि अछुतो रहने कुरै भएन। त्यसमाथि अहिलेको नयाँ पुस्ता इलेक्ट्रोनिक ग्याजेट्सप्रति मोहित मात्रै होइन निर्भरै हुन थालेको छ।
महंगा मोबाइलसँगै उच्च क्षमताका ल्यापटप पनि नेपाली इलेक्ट्रोनिक बजारमा सर्वाधिक बिक्री हुने ग्याजेट हो। नेपाली प्रयोगकर्तामाझ डेल, एचपी, एसर, लेनोभो तथा एप्पल कम्पनीका ल्याप्टप नै लोकप्रिय छन्।
यी हुन् नेपालमा पाइने सर्वाधिक महंगामध्ये चार ल्यापटपहरू :
कमलादीस्थित् म्याक्स टावरमा रहेको लेनोभो र डेल कम्पनीको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेसनलमा करीब चार लाखसम्मका यी दुई कम्पनीका ल्यापटक उपलब्ध छन्। तर, एप्पल र डेलको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनमा भने अहिले निरन्तर सामान नआएकाले डेलका बढीमा २ साढे दुई लाखसम्मका ल्यापटप उपलब्ध छन्।
जेनेरेसन नेक्स्ट कम्युनिकेसनमा पाइने एक्सपिएस १३ आइसेभेन ल्याप्टप नै दरबारमार्गस्थित् शेर्पा मलमा भएको डेल कम्पनीको आधिकारिक बिक्रेतासँग भएको महंगो ल्यापटप हो। दशौं जेनेरेसनको इन्टेल (आर) कोर (टिएम) आइसेभेन–१०५१०यु प्रोसेसर भएको यो ल्याप्टमा १६ जिबी र्‍याम र ५१२ जिबी हार्ड डिस्क छ। १३.३ इन्चको फोरके अल्ट्रा एचडी टच डिस्प्ले राखिएको यो ल्यापटप १ वर्ष वारेन्टीसहित बिक्री भइरहेको छ।
त्यस्तै, म्याक्स इन्टरनेसनल लेनोभोको आधिकारिक बिक्रेता कम्पनी हो। त्यहाँ लेनोभो कम्पनीको थिन्कप्याड एक्सवान कार्बन २ लाख ९५ हजारमा पाइन्छ। १४ इन्चको आइपिएस डिस्प्ले भएको यो ल्यापटपमा १६ जिबी र्‍याम र ५१२ जिबीको हार्ड ड्राइभ छ। इन्टेल कोर आइसेभेन ८६५०यु प्रोसेसर राखिएको यो मोडल पनि १ वर्ष वारेन्टीसहित बिक्री भइरहेको छ।
म्याक्स इन्टरनेसनलमै पाइने डेलको सबैभन्दा महंगो ल्याप्टप एक्सपिएस १५ ७५९० मोडल ४ लाख ५० हजारमा उपलब्ध छ। इन्टेल कोर आइनाइन–९९८०एचके प्रोसेसर भएको यो ल्यापटपमा १ जिबीको हार्ड ड्राइभ र ३२ जिबी र्‍याम राखिएको छ। यो ल्यापटपमा १५.६ इञ्चको अल्ट्र एचडी स्क्रिन भएको टच डिस्प्ले छ।
अमेरिकी मल्टिनेसनल कम्पनी एप्पलले उच्च आर्थिक स्तरका वर्गलाई लक्षित गरेर ग्याजेट्स बनाउने गरेको छ। मोबाइलमा आइफोन जसरी विश्वकै महंगा मोबाइलमा गनिन्छ ल्यापटपमा पनि एप्पलको म्याक बुक त्यस्तै हो। एप्पल म्याकबुक प्रो टच बार एन्ड टच आइडी नेपालमा पाइने एप्पलको सर्वाधिक महंगो ल्यापटप हो। १६ इञ्च चौडा स्क्रिन भएको यो म्याकबुकमा इन्टेल कोर आइनाइन एट–कोरको नवौं जेनेरेसनको प्रोसेसर राखिएको छ।
१६ जिबी र्‍याम र १ टिबीको हार्ड ड्राइभ राखेर बनाइएको यो म्याकबुक ४ लाख १० हजार नेपाली रूपैयाँमा उपलब्ध छ। यसबाहेक नेपाली बजारमा एसर, एचपी, आसुस लगायतका थुप्रै कम्पनीका महंगा ल्यापटपहरू बिक्री भइरहेका छन्। त्यस्तै, बिस्तारै नेपालमा बढिरहेको भिडिओ गेमिङप्रतिको मोहसँगै गेमिङ ल्यापटपहरूको माग पनि बढेको छ।
" /> काठमाडौं। नेपाली बजारमा औसतदेखि अधिकतम मूल्यसम्मका जुनसुकै सामान पनि सजिलै पाइन्छछ। त्यसमा पनि इलेक्ट्रोनिक ग्याजेट्सको उपलब्धता र माग पनि उत्तिकै बढेको छ। कम्पनीबीचको प्रतिस्पर्धा र अत्याधुनिक प्रविधिमा भएको विकासबाट नेपाली बजार पनि अछुतो रहने कुरै भएन। त्यसमाथि अहिलेको नयाँ पुस्ता इलेक्ट्रोनिक ग्याजेट्सप्रति मोहित मात्रै होइन निर्भरै हुन थालेको छ।
महंगा मोबाइलसँगै उच्च क्षमताका ल्यापटप पनि नेपाली इलेक्ट्रोनिक बजारमा सर्वाधिक बिक्री हुने ग्याजेट हो। नेपाली प्रयोगकर्तामाझ डेल, एचपी, एसर, लेनोभो तथा एप्पल कम्पनीका ल्याप्टप नै लोकप्रिय छन्।
यी हुन् नेपालमा पाइने सर्वाधिक महंगामध्ये चार ल्यापटपहरू :
कमलादीस्थित् म्याक्स टावरमा रहेको लेनोभो र डेल कम्पनीको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेसनलमा करीब चार लाखसम्मका यी दुई कम्पनीका ल्यापटक उपलब्ध छन्। तर, एप्पल र डेलको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनमा भने अहिले निरन्तर सामान नआएकाले डेलका बढीमा २ साढे दुई लाखसम्मका ल्यापटप उपलब्ध छन्।
जेनेरेसन नेक्स्ट कम्युनिकेसनमा पाइने एक्सपिएस १३ आइसेभेन ल्याप्टप नै दरबारमार्गस्थित् शेर्पा मलमा भएको डेल कम्पनीको आधिकारिक बिक्रेतासँग भएको महंगो ल्यापटप हो। दशौं जेनेरेसनको इन्टेल (आर) कोर (टिएम) आइसेभेन–१०५१०यु प्रोसेसर भएको यो ल्याप्टमा १६ जिबी र्‍याम र ५१२ जिबी हार्ड डिस्क छ। १३.३ इन्चको फोरके अल्ट्रा एचडी टच डिस्प्ले राखिएको यो ल्यापटप १ वर्ष वारेन्टीसहित बिक्री भइरहेको छ।
त्यस्तै, म्याक्स इन्टरनेसनल लेनोभोको आधिकारिक बिक्रेता कम्पनी हो। त्यहाँ लेनोभो कम्पनीको थिन्कप्याड एक्सवान कार्बन २ लाख ९५ हजारमा पाइन्छ। १४ इन्चको आइपिएस डिस्प्ले भएको यो ल्यापटपमा १६ जिबी र्‍याम र ५१२ जिबीको हार्ड ड्राइभ छ। इन्टेल कोर आइसेभेन ८६५०यु प्रोसेसर राखिएको यो मोडल पनि १ वर्ष वारेन्टीसहित बिक्री भइरहेको छ।
म्याक्स इन्टरनेसनलमै पाइने डेलको सबैभन्दा महंगो ल्याप्टप एक्सपिएस १५ ७५९० मोडल ४ लाख ५० हजारमा उपलब्ध छ। इन्टेल कोर आइनाइन–९९८०एचके प्रोसेसर भएको यो ल्यापटपमा १ जिबीको हार्ड ड्राइभ र ३२ जिबी र्‍याम राखिएको छ। यो ल्यापटपमा १५.६ इञ्चको अल्ट्र एचडी स्क्रिन भएको टच डिस्प्ले छ।
अमेरिकी मल्टिनेसनल कम्पनी एप्पलले उच्च आर्थिक स्तरका वर्गलाई लक्षित गरेर ग्याजेट्स बनाउने गरेको छ। मोबाइलमा आइफोन जसरी विश्वकै महंगा मोबाइलमा गनिन्छ ल्यापटपमा पनि एप्पलको म्याक बुक त्यस्तै हो। एप्पल म्याकबुक प्रो टच बार एन्ड टच आइडी नेपालमा पाइने एप्पलको सर्वाधिक महंगो ल्यापटप हो। १६ इञ्च चौडा स्क्रिन भएको यो म्याकबुकमा इन्टेल कोर आइनाइन एट–कोरको नवौं जेनेरेसनको प्रोसेसर राखिएको छ।
१६ जिबी र्‍याम र १ टिबीको हार्ड ड्राइभ राखेर बनाइएको यो म्याकबुक ४ लाख १० हजार नेपाली रूपैयाँमा उपलब्ध छ। यसबाहेक नेपाली बजारमा एसर, एचपी, आसुस लगायतका थुप्रै कम्पनीका महंगा ल्यापटपहरू बिक्री भइरहेका छन्। त्यस्तै, बिस्तारै नेपालमा बढिरहेको भिडिओ गेमिङप्रतिको मोहसँगै गेमिङ ल्यापटपहरूको माग पनि बढेको छ।
"> यी हुन् नेपाली बजारका चार महंगा ल्यापटप: Dekhapadhi
यी हुन् नेपाली बजारका चार महंगा ल्यापटप
काठमाडौं। नेपाली बजारमा औसतदेखि अधिकतम मूल्यसम्मका जुनसुकै सामान पनि सजिलै पाइन्छछ। त्यसमा पनि इलेक्ट्रोनिक ग्याजेट्सको उपलब्धता र माग पनि उत्तिकै बढेको छ। कम्पनीबीचको प्रतिस्पर्धा र अत्याधुनिक प्रविधिमा भएको विकासबाट नेपाली बजार पनि अछुतो रहने कुरै भएन। त्यसमाथि अहिलेको नयाँ पुस्ता इलेक्ट्रोनिक ग्याजेट्सप्रति मोहित मात्रै होइन निर्भरै हुन थालेको छ।
महंगा मोबाइलसँगै उच्च क्षमताका ल्यापटप पनि नेपाली इलेक्ट्रोनिक बजारमा सर्वाधिक बिक्री हुने ग्याजेट हो। नेपाली प्रयोगकर्तामाझ डेल, एचपी, एसर, लेनोभो तथा एप्पल कम्पनीका ल्याप्टप नै लोकप्रिय छन्।
यी हुन् नेपालमा पाइने सर्वाधिक महंगामध्ये चार ल्यापटपहरू :
कमलादीस्थित् म्याक्स टावरमा रहेको लेनोभो र डेल कम्पनीको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेसनलमा करीब चार लाखसम्मका यी दुई कम्पनीका ल्यापटक उपलब्ध छन्। तर, एप्पल र डेलको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनमा भने अहिले निरन्तर सामान नआएकाले डेलका बढीमा २ साढे दुई लाखसम्मका ल्यापटप उपलब्ध छन्।
अमेरिकी मल्टिनेसनल कम्पनी एप्पलले उच्च आर्थिक स्तरका वर्गलाई लक्षित गरेर ग्याजेट्स बनाउने गरेको छ। मोबाइलमा आइफोन जसरी विश्वकै महंगा मोबाइलमा गनिन्छ ल्यापटपमा पनि एप्पलको म्याक बुक त्यस्तै हो। एप्पल म्याकबुक प्रो टच बार एन्ड टच आइडी नेपालमा पाइने एप्पलको सर्वाधिक महंगो ल्यापटप हो। १६ इञ्च चौडा स्क्रिन भएको यो म्याकबुकमा इन्टेल कोर आइनाइन एट–कोरको नवौं जेनेरेसनको प्रोसेसर राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्