काठमाडौं। सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ नजिक पुगेको छ।

मंगलबार प्रतितोला ९८ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज ३०० रूपैयाँले बढेको हो।

योसँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको आजको सुनको मूल्य अहिलेसम्मकै उच्च हो।

लकडाउन खुकुलो भएसँगै कारोबार सुरू भएपछि लगातार बढ्दै आएको आएको सुनको मूल्यले नेपाली बजारमा आज नयाँ कीर्तिमान कायम गरेको छ।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९८ हजार ६५ र चाँदीको मूल्य एक हजार २२५ रूपैयाँ तोकेको जनाएको छ।

आज चाँदीको मूल्य भने ओरालो लागेको छ। हिजो चाँदी प्रतितोला एक हजार २४५ रूपैयाँमा कारोबार भएको थियो।

" /> काठमाडौं। सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ नजिक पुगेको छ।

मंगलबार प्रतितोला ९८ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज ३०० रूपैयाँले बढेको हो।

योसँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको आजको सुनको मूल्य अहिलेसम्मकै उच्च हो।

लकडाउन खुकुलो भएसँगै कारोबार सुरू भएपछि लगातार बढ्दै आएको आएको सुनको मूल्यले नेपाली बजारमा आज नयाँ कीर्तिमान कायम गरेको छ।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९८ हजार ६५ र चाँदीको मूल्य एक हजार २२५ रूपैयाँ तोकेको जनाएको छ।

आज चाँदीको मूल्य भने ओरालो लागेको छ। हिजो चाँदी प्रतितोला एक हजार २४५ रूपैयाँमा कारोबार भएको थियो।

"> सुनको मूल्य प्रतितोला १ लाख नजिक, आज ३ सयले बढ्यो: Dekhapadhi
सुनको मूल्य प्रतितोला १ लाख नजिक, आज ३ सयले बढ्यो
काठमाडौं। सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ नजिक पुगेको छ।

मंगलबार प्रतितोला ९८ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज ३०० रूपैयाँले बढेको हो।

योसँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको आजको सुनको मूल्य अहिलेसम्मकै उच्च हो।

लकडाउन खुकुलो भएसँगै कारोबार सुरू भएपछि लगातार बढ्दै आएको आएको सुनको मूल्यले नेपाली बजारमा आज नयाँ कीर्तिमान कायम गरेको छ।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९८ हजार ६५ र चाँदीको मूल्य एक हजार २२५ रूपैयाँ तोकेको जनाएको छ।

आज चाँदीको मूल्य भने ओरालो लागेको छ। हिजो चाँदी प्रतितोला एक हजार २४५ रूपैयाँमा कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्