काठमाडौं। नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सगुन इन्कर्पोरेशनले निष्काशन गरेको आइपीओ सेयर नकिन्न भनेको छ। बोर्डले लगानीकर्तालाई सगुन नेपालमा नभई विदेशमा दर्ता भएको कम्पनी भएकाले त्यसमा लगानी नगर्न भनेको हो।
बोर्डले एक सूचना जारी गर्दै बोर्डबाट स्वीकृति प्राप्त नगरेका कम्पनीले निष्काशन गरेको सेयर तथा योजनाहरूमा सहभागी नहुन भनेको छ। सगुन नेपालमा दर्ता नभएपनि नेपाली लगानीकर्ताहरूलाई सेयर खरिद गर्न प्रोत्साहन गरिरहेको छ।
बोर्डले भनेको छ, “बोर्डको स्वीकृतीबिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरूको हित संरक्षण हुँदैन।”
सोहीकारण, धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्न सर्वसाधारणलाई आग्रह गरेको हो।
हेर्नुहोस बोर्डको सूचना

सगुनको आइपीओ नकिन्न धितोपत्र बोर्डको सूचना, भन्यो- दर्ता नभएका कम्पनीको सेयर गैरकानूनी