काठमाडौं। उद्योग विभागले भदौ पहिलो साताभित्र उद्योगहरू दर्ता गरिसक्न सूचना प्रकाशन गरेको छ।
७ भदौभित्र उद्योगहरू नवीकरण नगरे जरिवाना लाग्ने विभागले सूचना जारी गर्दै जानकारी दिएको हो।
भदौ पहिलो साता लकडाउन खुलेको ३० दिन पुग्ने र उक्त मितिभित्र नवीकरण नगरे अतिरिक्त शूल्क, विलम्ब शूल्क र जरिवाना लाग्ने विभागले जनाएको छ।
सूचनामा भनिएको छ, “पेटेण्ट, डिजाइन, ट्रेडर्माक र उद्योग नवीकरण गरिसक्नुपर्ने छ। लकडाउन खुलेको ३० दिन पुग्ने भएकाले भदौ ७ गतेभित्र नविकरणका लागि निवेदन दिने म्याद कायम रहनेछ।”
औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ र दफा ६० बमोजिम उद्योग सञ्चालन वा आफ्नो व्यवसायीक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप गर्न निवेदन दिने समयमा बन्दाबन्दी भएको थियो।
" /> काठमाडौं। उद्योग विभागले भदौ पहिलो साताभित्र उद्योगहरू दर्ता गरिसक्न सूचना प्रकाशन गरेको छ।७ भदौभित्र उद्योगहरू नवीकरण नगरे जरिवाना लाग्ने विभागले सूचना जारी गर्दै जानकारी दिएको हो।

">