काठमाडौं। हिमालय एअरलाइन्सले झापाको दमकस्थित आम्दा अस्पताल र गुल्मीको कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) लाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई संस्थालाई कोभिड-१९ नियन्त्रणका लागि आवश्यक सामग्री सहयोग गरेको हो।

एअरलाइन्सका अध्यक्ष झोउ एन्योगले गत शुक्रबार आम्दा अस्पताललाई एक थान पोर्टेबल भेन्टीलेटरसहित ५०० थान आरडीटी किट, १०० थान पीपीई सेट, ५०० थान केएन-९५ मास्क, दुई हजार जोर सर्जिकल मास्क, पाँच हजार जोर डिस्पोजेबल पञ्जा र पाँच इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेका थिए।

यसैगरी, सीसीएसी गुल्मीलाई पीसीआर (एनएई(३२, आइसीटिओबी(१६) उपकरण, ५१ हजार २०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र पाँच हजार जोर डिस्पोजेबल पञ्जा हस्तान्तरण गरिएको एअरलाइन्सले जनाएको छ। उक्त सामग्री गत शनिबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुतm रूपमा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषाललाई हस्तान्तरण गरेका थिए।

एअरलाइन्सले यसअघि सरकारको कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोषमा एक करोड रूपैयाँ सहयोग गरेको थियो।

" /> काठमाडौं। हिमालय एअरलाइन्सले झापाको दमकस्थित आम्दा अस्पताल र गुल्मीको कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) लाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई संस्थालाई कोभिड-१९ नियन्त्रणका लागि आवश्यक सामग्री सहयोग गरेको हो।

एअरलाइन्सका अध्यक्ष झोउ एन्योगले गत शुक्रबार आम्दा अस्पताललाई एक थान पोर्टेबल भेन्टीलेटरसहित ५०० थान आरडीटी किट, १०० थान पीपीई सेट, ५०० थान केएन-९५ मास्क, दुई हजार जोर सर्जिकल मास्क, पाँच हजार जोर डिस्पोजेबल पञ्जा र पाँच इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेका थिए।

यसैगरी, सीसीएसी गुल्मीलाई पीसीआर (एनएई(३२, आइसीटिओबी(१६) उपकरण, ५१ हजार २०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र पाँच हजार जोर डिस्पोजेबल पञ्जा हस्तान्तरण गरिएको एअरलाइन्सले जनाएको छ। उक्त सामग्री गत शनिबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुतm रूपमा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषाललाई हस्तान्तरण गरेका थिए।

एअरलाइन्सले यसअघि सरकारको कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोषमा एक करोड रूपैयाँ सहयोग गरेको थियो।

"> आम्दा अस्पताल र सीसीएमसी गुल्मीलाई हिमालय एअरलाइन्सको सहयोग: Dekhapadhi
आम्दा अस्पताल र सीसीएमसी गुल्मीलाई हिमालय एअरलाइन्सको सहयोग
काठमाडौं। हिमालय एअरलाइन्सले झापाको दमकस्थित आम्दा अस्पताल र गुल्मीको कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) लाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई संस्थालाई कोभिड-१९ नियन्त्रणका लागि आवश्यक सामग्री सहयोग गरेको हो।

एअरलाइन्सका अध्यक्ष झोउ एन्योगले गत शुक्रबार आम्दा अस्पताललाई एक थान पोर्टेबल भेन्टीलेटरसहित ५०० थान आरडीटी किट, १०० थान पीपीई सेट, ५०० थान केएन-९५ मास्क, दुई हजार जोर सर्जिकल मास्क, पाँच हजार जोर डिस्पोजेबल पञ्जा र पाँच इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेका थिए।

यसैगरी, सीसीएसी गुल्मीलाई पीसीआर (एनएई(३२, आइसीटिओबी(१६) उपकरण, ५१ हजार २०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र पाँच हजार जोर डिस्पोजेबल पञ्जा हस्तान्तरण गरिएको एअरलाइन्सले जनाएको छ। उक्त सामग्री गत शनिबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुतm रूपमा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषाललाई हस्तान्तरण गरेका थिए।

एअरलाइन्सले यसअघि सरकारको कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोषमा एक करोड रूपैयाँ सहयोग गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्