काठमाडौं। आजको शेयर बजारको कारोबारमा नेप्से परिसूचक २३.३६ अंकले घटेर १४३१.५२ कायम भएको छ।

शेयर कारोबारमा बीमा, बैंकिङसहित, होटल, लघुवित्त, व्यापार, विकास बैंक, म्युचुअल फण्ड र उत्पादनमुलक सूचक एक प्रतिशतभन्दा बढीले घट्दा नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको हो।

कारोबार अवधिभर नै ऋणात्मक भएको नेप्से सुधार नभई बजार बन्द भयो। ठूला कम्पनीको शेयर सूचक मापन सेन्सेटिभ इन्डेक्स ५.१८ अंकले घटेर ३००.४९ बिन्दुमा बन्द भएको छ।

आज १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर २४ हजार २२४ पटक खरिद–बिक्री भएको छ। उक्त खरिद बिक्रीमा कूल एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रूपैयाँको शेयर कारोबार भएको छ। हिजोको तुलनामा आज कारोबार रकम भने ४२ करोड ७३ लाख रूपैयाँले बढेको हो। हिजो १ अर्ब २५ करोड ९७ लाख रूपैयाँको शेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका १२ वटै उपसमूहको सूचक ऋणात्मक बनेका छन्। होटलको सूचक सबैभन्दा धेरै ३.६४ प्रतिशतले घट्यो भने निर्जीवन बीमा २.३९, लघुवित्त २.२४ र जीवन बीमाको सूचक २.१८ प्रतिशतले घटेको छ।

बैंकिङ १.७३, व्यापार १.३१, विकास बैंक १.१८, उत्पादनमूलक १.७७, म्युचुअल फण्डको सूचक १.५१ प्रतिशतले घटेका छन्। वित्त, जलविद्युत्, अन्यको सूचक भने एक प्रतिशतभन्दा कमले घटेका छन्।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १५ करोड ७१ लाख रूपैयाँको शेयर कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ८१ लाख ३३ हजारको शेयर कारोबार भएको छ।

त्यसबाहेक एनआइसी एशिया बैंकको आठ करोड ८८ लाख, नेपाल टेलिकमको ८ करोड ८७ लाख, र एनएमबि बैंकको पाँच करोड ६५ लाखको शेयर कारोबार भएको छ।

हिमालयन डिस्टिलरी, एनआइसी एशिया लघुवित्त, नबिल बैंक, शिखर इन्स्योरेन्स र एभरेष्ट बैंकको पनि शीर्ष कारोबार भएको छ। दशौं स्थानमा रहेको एभरेष्ट बैंकको तीन करोड २३ लाख रूपैयाँको शेयर खरिद बिक्री भएको छ।

" /> काठमाडौं। आजको शेयर बजारको कारोबारमा नेप्से परिसूचक २३.३६ अंकले घटेर १४३१.५२ कायम भएको छ।

"> २३.३६ अंकले ओर्लियो नेप्से, एक अर्ब ६८ करोडको कारोबार: Dekhapadhi
२३.३६ अंकले ओर्लियो नेप्से, एक अर्ब ६८ करोडको कारोबार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्