काठमाडौं। चिनियाँ इलेक्ट्रोनिक कम्पनी साओमीको नेपालका लागि आधिकारिक बिक्रेता साओमी नेपालले छिट्टै नेपालमा ७ उत्पादन लञ्च गर्ने संकेत गरेको छ।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई ‘सेक्रेट सेभेन- अमेजिङ सरप्राइज’ ट्यागलाइन सार्वजनिक गर्दै ‘टिज’ गरेको छ।

“हामीले यो पोस्टमार्फत साओमीका नेपालमा लञ्च हुने आगामी उत्पादनहरू पर्खेर बसेका आफ्ना फ्यानहरूलाई ‘टिज’ गरेका हौं,” साओमी नेपालका डिजिटल मार्केटिङ हेड जीवन तामाङले देखापढीसँग भने, “यसबाट हामीले नेपालमा लञ्च हुने ७ वटा प्रोडक्टबारे हिन्ट्स दिएका छौं।”

नेपालमा लञ्च हुने साओमीका आगामी ७ उत्पादन के हुन सक्छन् भन्ने अनुमान लगाउन सकिने र कमेन्टमा लेख्न सकिने छ। तर, यो कुनै प्रतिस्पर्धा नभएको तामाङले बताए।

साओमी नेपालले आधिकारिक फेसबुक पेजमा गरेको पोष्टमा मोबाइल, हेडफोन, ब्याट्री र चार्जरको ‘इमोजी’ लाई पनि ‘हिन्ट्स’को रूपमा समावेश गरेको छ।

" /> काठमाडौं। चिनियाँ इलेक्ट्रोनिक कम्पनी साओमीको नेपालका लागि आधिकारिक बिक्रेता साओमी नेपालले छिट्टै नेपालमा ७ उत्पादन लञ्च गर्ने संकेत गरेको छ।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई ‘सेक्रेट सेभेन- अमेजिङ सरप्राइज’ ट्यागलाइन सार्वजनिक गर्दै ‘टिज’ गरेको छ।

“हामीले यो पोस्टमार्फत साओमीका नेपालमा लञ्च हुने आगामी उत्पादनहरू पर्खेर बसेका आफ्ना फ्यानहरूलाई ‘टिज’ गरेका हौं,” साओमी नेपालका डिजिटल मार्केटिङ हेड जीवन तामाङले देखापढीसँग भने, “यसबाट हामीले नेपालमा लञ्च हुने ७ वटा प्रोडक्टबारे हिन्ट्स दिएका छौं।”

नेपालमा लञ्च हुने साओमीका आगामी ७ उत्पादन के हुन सक्छन् भन्ने अनुमान लगाउन सकिने र कमेन्टमा लेख्न सकिने छ। तर, यो कुनै प्रतिस्पर्धा नभएको तामाङले बताए।

साओमी नेपालले आधिकारिक फेसबुक पेजमा गरेको पोष्टमा मोबाइल, हेडफोन, ब्याट्री र चार्जरको ‘इमोजी’ लाई पनि ‘हिन्ट्स’को रूपमा समावेश गरेको छ।

"> नेपालमा ७ नयाँ उत्पादन ल्याउँदै साओमी : Dekhapadhi
नेपालमा ७ नयाँ उत्पादन ल्याउँदै साओमी
काठमाडौं। चिनियाँ इलेक्ट्रोनिक कम्पनी साओमीको नेपालका लागि आधिकारिक बिक्रेता साओमी नेपालले छिट्टै नेपालमा ७ उत्पादन लञ्च गर्ने संकेत गरेको छ।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई ‘सेक्रेट सेभेन- अमेजिङ सरप्राइज’ ट्यागलाइन सार्वजनिक गर्दै ‘टिज’ गरेको छ।

“हामीले यो पोस्टमार्फत साओमीका नेपालमा लञ्च हुने आगामी उत्पादनहरू पर्खेर बसेका आफ्ना फ्यानहरूलाई ‘टिज’ गरेका हौं,” साओमी नेपालका डिजिटल मार्केटिङ हेड जीवन तामाङले देखापढीसँग भने, “यसबाट हामीले नेपालमा लञ्च हुने ७ वटा प्रोडक्टबारे हिन्ट्स दिएका छौं।”

नेपालमा लञ्च हुने साओमीका आगामी ७ उत्पादन के हुन सक्छन् भन्ने अनुमान लगाउन सकिने र कमेन्टमा लेख्न सकिने छ। तर, यो कुनै प्रतिस्पर्धा नभएको तामाङले बताए।

साओमी नेपालले आधिकारिक फेसबुक पेजमा गरेको पोष्टमा मोबाइल, हेडफोन, ब्याट्री र चार्जरको ‘इमोजी’ लाई पनि ‘हिन्ट्स’को रूपमा समावेश गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्