काठमाडौं। साउन पहिलो साता र असार अन्तिम साता नेपाल पसेका सलह निस्क्रिय बन्न थालेका छन्।
असार १३ गते नेपाल पसेका सलह मरेर सकिएपछि दोस्रो पटक नेपाल छिरेका सलहसमेत निस्क्रिय बनेका हुन्।
सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार साउन पहिलो साता नेपाल पसेका सलह विस्तारै निस्क्रिय बन्न थालेका छन्।
उच्च हिमाली भेगमा पुगेपछि जाँडोले कठ्याङ्ग्रिएर तथा निरन्तरको वर्षाले मर्न थालेका हुन्।
सोही कारण स-सानो झुण्डमा छरिने क्रम बढेपछि कृषिबालीमा क्षति पुर्‍याउने सम्भावनासमेत घटेको उनको भनाइ छ।
" /> काठमाडौं। साउन पहिलो साता र असार अन्तिम साता नेपाल पसेका सलह निस्क्रिय बन्न थालेका छन्।
असार १३ गते नेपाल पसेका सलह मरेर सकिएपछि दोस्रो पटक नेपाल छिरेका सलहसमेत निस्क्रिय बनेका हुन्।
सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार साउन पहिलो साता नेपाल पसेका सलह विस्तारै निस्क्रिय बन्न थालेका छन्।
उच्च हिमाली भेगमा पुगेपछि जाँडोले कठ्याङ्ग्रिएर तथा निरन्तरको वर्षाले मर्न थालेका हुन्।
सोही कारण स-सानो झुण्डमा छरिने क्रम बढेपछि कृषिबालीमा क्षति पुर्‍याउने सम्भावनासमेत घटेको उनको भनाइ छ।
"> निस्क्रिय बन्दै नेपाल पसेका सलह: Dekhapadhi
निस्क्रिय बन्दै नेपाल पसेका सलह
काठमाडौं। साउन पहिलो साता र असार अन्तिम साता नेपाल पसेका सलह निस्क्रिय बन्न थालेका छन्।
असार १३ गते नेपाल पसेका सलह मरेर सकिएपछि दोस्रो पटक नेपाल छिरेका सलहसमेत निस्क्रिय बनेका हुन्।
सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार साउन पहिलो साता नेपाल पसेका सलह विस्तारै निस्क्रिय बन्न थालेका छन्।
उच्च हिमाली भेगमा पुगेपछि जाँडोले कठ्याङ्ग्रिएर तथा निरन्तरको वर्षाले मर्न थालेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्