काठमाडौं। लामो समयको विवादपछि रोजगारदाता र श्रमिकबीच सहमति जुटेको छ।
लकडाउन अवधिको पूरै पारिश्रमिक दिने वा नदिने भन्ने विषयमा चार महिने लामो विवाद अन्त्य भएको हो।
लामो समयको छलफलपछि रोजगारदाता परिषद र ट्रेड युनियन महासंघले सहमति गरेका हुन्।
सहमतिअनुसार रोजगारदाताले श्रमिकलाई चैत महिनाको पूरै पारिश्रमिक दिनेछन्।
यस्तै वैशाख र जेठको ५० प्रतिशत तलब दिने र असार महिनामा कामको आधारमा तलब दिने सहमति भएको बताइएको छ।
व्यवसायको प्रकृतिअनुसार कर्मचारीको लकडाउन अवधिमा कर्मचारी कटौती नगरी आलोपालो काममा लगाउने सहमतिसमेत भएको नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए।
" /> काठमाडौं। लामो समयको विवादपछि रोजगारदाता र श्रमिकबीच सहमति जुटेको छ।लकडाउन अवधिको पूरै पारिश्रमिक दिने वा नदिने भन्ने विषयमा चार महिने लामो विवाद अन्त्य भएको हो।

">