काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको सुनको मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च बनेको छ।

प्रतितोला ९९ हजार रूपैयाँ पुगेको सुनले बिहीबार कीर्तिमान कायम गरेको हो।

बुधबार प्रतितोला ९८ हजार ५०० रूपैयाँ तोकिएको सुनको मूल्य आज ५०० ले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य नेपाली बजारको अहिलेसम्मकै उच्च हो।

यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ५६० रूपैयाँ पुगेको छ भने चाँदीको मूल्य एक हजार २२५ रूपैयाँ कायम भएको छ।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको सुनको मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च बनेको छ।

प्रतितोला ९९ हजार रूपैयाँ पुगेको सुनले बिहीबार कीर्तिमान कायम गरेको हो।

बुधबार प्रतितोला ९८ हजार ५०० रूपैयाँ तोकिएको सुनको मूल्य आज ५०० ले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य नेपाली बजारको अहिलेसम्मकै उच्च हो।

यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ५६० रूपैयाँ पुगेको छ भने चाँदीको मूल्य एक हजार २२५ रूपैयाँ कायम भएको छ।

"> सुनको भाउ प्रतितोला ९९ हजार पुग्यो, इतिहासकै महँगाे: Dekhapadhi
सुनको भाउ प्रतितोला ९९ हजार पुग्यो, इतिहासकै महँगाे
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको सुनको मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च बनेको छ।

प्रतितोला ९९ हजार रूपैयाँ पुगेको सुनले बिहीबार कीर्तिमान कायम गरेको हो।

बुधबार प्रतितोला ९८ हजार ५०० रूपैयाँ तोकिएको सुनको मूल्य आज ५०० ले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य नेपाली बजारको अहिलेसम्मकै उच्च हो।

यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ५६० रूपैयाँ पुगेको छ भने चाँदीको मूल्य एक हजार २२५ रूपैयाँ कायम भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्