काठमाडौं। पहिलोपटक सामसुङलाई पछि पार्दै हुवावे विश्वको सर्वाधिक बिक्री हुने स्मार्टफोन बनेको छ।

चिनिया प्रविधि कम्पनी हुवावेले पछिल्लो तीन महीनामा भएको बिक्रीका आधारमा सामसुङलाई उछिनेको एक स्वतन्त्र बजार अनुसन्धानले देखाएको हो।

क्यानालिस रिपोर्टका अनुसार गत जुन महिनाको अन्त्यसम्ममा हुवावेले ५५.८ मिलियन (पाँच करोड ५८ लाख) स्मार्टफोन बिक्री गरेको छ, जबकि शीर्ष प्रतिद्वन्द्वी सामसुङले सोही अवधिमा ५३.७ मिलियन (पाँच करोड ३७ लाख) बिक्री गरेको छ।

‘‘पहिलो नम्बरमा उक्लिनु हुवावेका लागि महत्त्वपूर्ण छ,’’ क्यानालिस विश्लेषक मो जियाले भने, ‘‘आफ्नो घरेलु प्रयोगकर्ता, आपूर्तिकर्ता तथा विकासकर्ताहरूमा ब्राण्डको पहुँच विस्तार गर्न आतुर छ।’’

अमेरिकाको हुवावेविरोधी अभियानका कारण कम्पनीले विश्वबजारमा चुनौतीको सामना गर्दै आएको छ।

हुवावेले अझै पनि स्मार्टफोनको ढुवानीमा वार्षिक पाँच प्रतिशतको गिरावट बेहोर्नुपरेको जनाइएको छ। क्यानालिसका अनुसार सामसुङको बजार हिस्सा यसअघि हुवावेको तुलनामा ३० प्रतिशत बढी रहेको थियो।

अध्ययनमा संलग्न कम्पनीका अनुसार हुवावेले कोभिड-१९ महामारीको अवस्था नआए सामसुङलाई जित्ने थिएन। कम्पनीले चीनमा कोभिड-१९ पछि आर्थिक सुधारको फाइदा लिन सफल भएको छ, जहाँ हुवावेले आफ्नो स्मार्टफोनको ७० प्रतिशतभन्दा बढी बिक्री गर्छ। चीनमा सामसुङको उपस्थिति एकदमै न्यून छ।

यद्यपि, हुवावेको बजार अमेरिकामा निरन्तर ओरालो लागिरहेको छ। सीएनएन

" /> काठमाडौं। पहिलोपटक सामसुङलाई पछि पार्दै हुवावे विश्वको सर्वाधिक बिक्री हुने स्मार्टफोन बनेको छ।

"> सामसुङलाई पछि पार्दै हुवावे बन्यो विश्वकै सर्वाधिक बिक्री हुने स्मार्टफोन: Dekhapadhi हुवावेले पछिल्लो तीन महीनामा भएको बिक्रीका आधारमा सामसुङलाई उछिनेको हो।
• गत जुन महिनाको अन्त्यसम्ममा हुवावेले पाँच करोड ५८ लाख स्मार्टफोन बिक्री गरेको छ।
• सामसुङले सोही अवधिमा पाँच करोड ३७ लाख स्मार्टफोन बिक्री गरेको छ।
• चीनमा कोभिड-१९ पछि भएको आर्थिक सुधारको फाइदा लिन सफल।

सामसुङलाई पछि पार्दै हुवावे बन्यो विश्वकै सर्वाधिक बिक्री हुने स्मार्टफोन
काठमाडौं। पहिलोपटक सामसुङलाई पछि पार्दै हुवावे विश्वको सर्वाधिक बिक्री हुने स्मार्टफोन बनेको छ।

चिनिया प्रविधि कम्पनी हुवावेले पछिल्लो तीन महीनामा भएको बिक्रीका आधारमा सामसुङलाई उछिनेको एक स्वतन्त्र बजार अनुसन्धानले देखाएको हो।

क्यानालिस रिपोर्टका अनुसार गत जुन महिनाको अन्त्यसम्ममा हुवावेले ५५.८ मिलियन (पाँच करोड ५८ लाख) स्मार्टफोन बिक्री गरेको छ, जबकि शीर्ष प्रतिद्वन्द्वी सामसुङले सोही अवधिमा ५३.७ मिलियन (पाँच करोड ३७ लाख) बिक्री गरेको छ।

‘‘पहिलो नम्बरमा उक्लिनु हुवावेका लागि महत्त्वपूर्ण छ,’’ क्यानालिस विश्लेषक मो जियाले भने, ‘‘आफ्नो घरेलु प्रयोगकर्ता, आपूर्तिकर्ता तथा विकासकर्ताहरूमा ब्राण्डको पहुँच विस्तार गर्न आतुर छ।’’

अमेरिकाको हुवावेविरोधी अभियानका कारण कम्पनीले विश्वबजारमा चुनौतीको सामना गर्दै आएको छ।

हुवावेले अझै पनि स्मार्टफोनको ढुवानीमा वार्षिक पाँच प्रतिशतको गिरावट बेहोर्नुपरेको जनाइएको छ। क्यानालिसका अनुसार सामसुङको बजार हिस्सा यसअघि हुवावेको तुलनामा ३० प्रतिशत बढी रहेको थियो।

अध्ययनमा संलग्न कम्पनीका अनुसार हुवावेले कोभिड-१९ महामारीको अवस्था नआए सामसुङलाई जित्ने थिएन। कम्पनीले चीनमा कोभिड-१९ पछि आर्थिक सुधारको फाइदा लिन सफल भएको छ, जहाँ हुवावेले आफ्नो स्मार्टफोनको ७० प्रतिशतभन्दा बढी बिक्री गर्छ। चीनमा सामसुङको उपस्थिति एकदमै न्यून छ।

यद्यपि, हुवावेको बजार अमेरिकामा निरन्तर ओरालो लागिरहेको छ। सीएनएन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्