काठमाडौं। नेपाल उद्योग परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेका छन्।

परिसंघले अर्थमन्त्रीसँगको छलफलका क्रममा बजेट कार्यान्वयनमा तदारूक्ता देखाउन अनुरोध गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेट र व्यवसायीलाई राहत दिने गरी आएको मौद्रिक नीति कार्यान्वयनमा लागिहाल्नसमेत अनुरोध गरेको छ।

भेटका क्रममा परिसंघ पदाधिकारीले उत्पादनमुलक उद्योगमा लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरिनु उत्कृष्ट बताएका छन्।

यस्तै, निर्यात गरिएका वस्तुमा भ्याट फिर्ताको व्यवस्था, उद्योगहरूलाई आइईई र ईआइएमा देखिएका प्रक्रियागत जटिलतालाई सरलीकरण गर्नसमेत अनुरोध गरेका छन्।

भेटमा अर्थमन्त्री डा. खतिवडाले हालको अवस्थामा उद्योगहरू सञ्चालनका सम्बन्धमा जिज्ञासा राखेको बताइएको छ।

अर्थमन्त्रीबाट उद्योगी व्यवसायीहरूका मागलाई धेरै हदसम्म सम्बोधन गरेको र आगामी दिनमा पनि वास्तविक मागहरूलाई सम्बोधन गर्दै जाने बताए।

" /> काठमाडौं। नेपाल उद्योग परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेका छन्।

परिसंघले अर्थमन्त्रीसँगको छलफलका क्रममा बजेट कार्यान्वयनमा तदारूक्ता देखाउन अनुरोध गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेट र व्यवसायीलाई राहत दिने गरी आएको मौद्रिक नीति कार्यान्वयनमा लागिहाल्नसमेत अनुरोध गरेको छ।

भेटका क्रममा परिसंघ पदाधिकारीले उत्पादनमुलक उद्योगमा लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरिनु उत्कृष्ट बताएका छन्।

यस्तै, निर्यात गरिएका वस्तुमा भ्याट फिर्ताको व्यवस्था, उद्योगहरूलाई आइईई र ईआइएमा देखिएका प्रक्रियागत जटिलतालाई सरलीकरण गर्नसमेत अनुरोध गरेका छन्।

भेटमा अर्थमन्त्री डा. खतिवडाले हालको अवस्थामा उद्योगहरू सञ्चालनका सम्बन्धमा जिज्ञासा राखेको बताइएको छ।

अर्थमन्त्रीबाट उद्योगी व्यवसायीहरूका मागलाई धेरै हदसम्म सम्बोधन गरेको र आगामी दिनमा पनि वास्तविक मागहरूलाई सम्बोधन गर्दै जाने बताए।

"> परिसंघका पदाधिकारीले भेटे अर्थमन्त्री, बजेट र मौद्रिक नीतिको सुविधा कार्यान्वयन गराउन आग्रह: Dekhapadhi मौद्रिक नीति र बजेटमा व्यवस्था गरिएको सुविधा तत्काल कार्यान्वयनमा लाग्न अनुरोध।
• उद्योगी व्यवसायीका मागलाई धेरै हदसम्म सम्बोधन गरेको अर्थमन्त्रीको भनाइ।

परिसंघका पदाधिकारीले भेटे अर्थमन्त्री, बजेट र मौद्रिक नीतिको सुविधा कार्यान्वयन गराउन आग्रह
काठमाडौं। नेपाल उद्योग परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेका छन्।

परिसंघले अर्थमन्त्रीसँगको छलफलका क्रममा बजेट कार्यान्वयनमा तदारूक्ता देखाउन अनुरोध गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेट र व्यवसायीलाई राहत दिने गरी आएको मौद्रिक नीति कार्यान्वयनमा लागिहाल्नसमेत अनुरोध गरेको छ।

भेटका क्रममा परिसंघ पदाधिकारीले उत्पादनमुलक उद्योगमा लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरिनु उत्कृष्ट बताएका छन्।

यस्तै, निर्यात गरिएका वस्तुमा भ्याट फिर्ताको व्यवस्था, उद्योगहरूलाई आइईई र ईआइएमा देखिएका प्रक्रियागत जटिलतालाई सरलीकरण गर्नसमेत अनुरोध गरेका छन्।

भेटमा अर्थमन्त्री डा. खतिवडाले हालको अवस्थामा उद्योगहरू सञ्चालनका सम्बन्धमा जिज्ञासा राखेको बताइएको छ।

अर्थमन्त्रीबाट उद्योगी व्यवसायीहरूका मागलाई धेरै हदसम्म सम्बोधन गरेको र आगामी दिनमा पनि वास्तविक मागहरूलाई सम्बोधन गर्दै जाने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्