काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको ‘पद्यसंभव पदमार्ग’ नेपालको पर्यटन विकासका लागि कोसेढुङगा सावित हुने बताएका छन्।

पर्यटन मन्त्रालयमा आज बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकास बारेको छलफलमा मन्त्री भट्टराईले सांस्कृति पर्यटनको बहुआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन र उनीहरुको बसाई लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन्।

मन्त्री भट्टराईले पद्यसंभव पदमार्गको विकासका लागि चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएको जानकारी दिँदै विस्तृत कार्ययोजनाको तयारीका लागि मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन दिएको पनि बताए।

उनले नेपालको सांस्कृतिक पर्यटनको हिसाबले पनि बुद्धसँग सम्बन्धित सम्पूर्ण अधिकार नेपालको भएको दाबी गर्दै पदमार्ग विकासले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा विकास हुने बताए।

तक्सिलामा जन्मिएका तान्त्रिक गुरू पद्यसंभव आठौँ शताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बतीयन राजाले उनलाई तिब्बत बोलाएर बुद्धधर्मको प्रचार गर्न लगाएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राडा रमेशकुमार ढुङ्गेलले पद्यसंभव पदमार्गले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा जिक्डोल, बुद्धिष्ट सर्टिकका अभियन्ता विक्रम पाँडे काजीलगायतले पदमार्गको अवधारणालाई महत्वपूर्ण पर्यटकीय प्रडक्टको रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन्।

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको ‘पद्यसंभव पदमार्ग’ नेपालको पर्यटन विकासका लागि कोसेढुङगा सावित हुने बताएका छन्।

पर्यटन मन्त्रालयमा आज बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकास बारेको छलफलमा मन्त्री भट्टराईले सांस्कृति पर्यटनको बहुआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन र उनीहरुको बसाई लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन्।

मन्त्री भट्टराईले पद्यसंभव पदमार्गको विकासका लागि चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएको जानकारी दिँदै विस्तृत कार्ययोजनाको तयारीका लागि मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन दिएको पनि बताए।

उनले नेपालको सांस्कृतिक पर्यटनको हिसाबले पनि बुद्धसँग सम्बन्धित सम्पूर्ण अधिकार नेपालको भएको दाबी गर्दै पदमार्ग विकासले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा विकास हुने बताए।

तक्सिलामा जन्मिएका तान्त्रिक गुरू पद्यसंभव आठौँ शताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बतीयन राजाले उनलाई तिब्बत बोलाएर बुद्धधर्मको प्रचार गर्न लगाएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राडा रमेशकुमार ढुङ्गेलले पद्यसंभव पदमार्गले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा जिक्डोल, बुद्धिष्ट सर्टिकका अभियन्ता विक्रम पाँडे काजीलगायतले पदमार्गको अवधारणालाई महत्वपूर्ण पर्यटकीय प्रडक्टको रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन्।

"> ‘पद्यसंभव पदमार्ग’ पर्यटन विकासका लागि कोसेढुङ्गा: Dekhapadhi नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन र उनीहरूको बसाई लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने।
• अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा विकास हुने।

‘पद्यसंभव पदमार्ग’ पर्यटन विकासका लागि कोसेढुङ्गा
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको ‘पद्यसंभव पदमार्ग’ नेपालको पर्यटन विकासका लागि कोसेढुङगा सावित हुने बताएका छन्।

पर्यटन मन्त्रालयमा आज बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकास बारेको छलफलमा मन्त्री भट्टराईले सांस्कृति पर्यटनको बहुआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन र उनीहरुको बसाई लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन्।

मन्त्री भट्टराईले पद्यसंभव पदमार्गको विकासका लागि चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएको जानकारी दिँदै विस्तृत कार्ययोजनाको तयारीका लागि मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन दिएको पनि बताए।

उनले नेपालको सांस्कृतिक पर्यटनको हिसाबले पनि बुद्धसँग सम्बन्धित सम्पूर्ण अधिकार नेपालको भएको दाबी गर्दै पदमार्ग विकासले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा विकास हुने बताए।

तक्सिलामा जन्मिएका तान्त्रिक गुरू पद्यसंभव आठौँ शताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बतीयन राजाले उनलाई तिब्बत बोलाएर बुद्धधर्मको प्रचार गर्न लगाएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राडा रमेशकुमार ढुङ्गेलले पद्यसंभव पदमार्गले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा जिक्डोल, बुद्धिष्ट सर्टिकका अभियन्ता विक्रम पाँडे काजीलगायतले पदमार्गको अवधारणालाई महत्वपूर्ण पर्यटकीय प्रडक्टको रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्