काठमाडौं। सुनको मूल्य बढेर तोलाकै एक लाख रूपैयाँ नजिक पुगेको छ।

आज प्रतितोला ३०० रूपैयाँले बढेर ९९ हजार ३०० रूपैयाँ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रूपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यससँगै सुनको मूल्यमा कीर्तिमान बनेको छ।

बिहीबार नेपालमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार सुरू भएपछि सुनको मूल्य दैनिक बढेर कीर्तिमान बन्दै आएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि त्यसको असर देखिएको हो। अमेरिकी डलर तथा कच्चा तेलको मूल्यमा हुने घटबढले पनि सुनको मूल्यमा प्रभाव पर्ने गरेको छ।

चाँदीको मूल्य भने आज तोलामा २५ रूपैयाँले घटेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २०० रूपैयाँ कायम गरेको छ। हिजो (बिहीबार) चाँदी एक हजार २२५ रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

" /> काठमाडौं। सुनको मूल्य बढेर तोलाकै एक लाख रूपैयाँ नजिक पुगेको छ।

"> सुनको भाउ लाख पुग्न ७०० मात्र बाँकी, आज तोलामा ३०० ले बढ्यो : Dekhapadhi सुनको मूल्य आज प्रतितोला ९९ हजार ३०० रूपैयाँ पुगेको छ
• यो मूल्य हालसम्मकै उच्च हो
• बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले बढेको छ

सुनको भाउ लाख पुग्न ७०० मात्र बाँकी, आज तोलामा ३०० ले बढ्यो
काठमाडौं। सुनको मूल्य बढेर तोलाकै एक लाख रूपैयाँ नजिक पुगेको छ।

आज प्रतितोला ३०० रूपैयाँले बढेर ९९ हजार ३०० रूपैयाँ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रूपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यससँगै सुनको मूल्यमा कीर्तिमान बनेको छ।

बिहीबार नेपालमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार सुरू भएपछि सुनको मूल्य दैनिक बढेर कीर्तिमान बन्दै आएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि त्यसको असर देखिएको हो। अमेरिकी डलर तथा कच्चा तेलको मूल्यमा हुने घटबढले पनि सुनको मूल्यमा प्रभाव पर्ने गरेको छ।

चाँदीको मूल्य भने आज तोलामा २५ रूपैयाँले घटेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २०० रूपैयाँ कायम गरेको छ। हिजो (बिहीबार) चाँदी एक हजार २२५ रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्