काठमाडौं। कोरोना भाइरसको महामारी र विश्वव्यापी लकडाउनका कारण २०२० मा मानिसहरू विभिन्न अनलाइन माध्यमबाट सम्पर्कमा रहने बाटो खोजे। र, यसै कारण पनि २०२० मा मोबाइल डाउनलोड गर्ने ट्रेन्डमा ठूलै परिवर्तन देखियो।
यसैबीच मोबाइल डाटा स्टोर इन्टेलिजेन्स सेन्सर टावरले सार्वजनिक गरेको सूचीअुसार २०२० मा सर्वाधिक डाउनलोड भएका एपहरूको सूची यसप्रकार छ।
एप्पलको एप स्टोरबाट सर्वाधिक डाउनलोड भएका एपहरूः
जुम
टिकटक
यूट्युव
फेसबुक
गुगल मिट
इन्स्टाग्राम
म्यासेन्जर
ह्वाट्स एप
जिमेल
माइक्रोसफ्ट टीम
गुगल प्ले स्टोरबाट सर्वाधिक डाउनलोड भएका एपहरू
टिकटक
ह्वाट्सएप
जुम
फेसबुक
म्यासेन्जर
इन्स्टग्राम
आरोग्य सेतु
गुगल मिट
स्नापच्याट
सेयरइट
त्यस्तै, समग्रमा सर्वाधिक डाउनलोड हुने एपको सूची
टिकटक
जुम
ह्वाट्सएप
फेसबुक
म्यासेन्जर
इन्स्टाग्राम
गुगल मिट
आरोग्य सेतु
यूट्युव
स्नापच्याट
" />

">
लकडाउनको कारण एपहरूको डाउनलोड बढ्यो: Dekhapadhi