काठमाडौं। सानो भर्‍याङस्थित प्रदेश नं. ३ को यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा रू एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ। कार्यालयले एक अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा थप ४७ करोड रूपैयाँ वृद्धि भएको जनाएको हो।
सवारी साधन कर संकलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व संकलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए।
आर्थिक वर्ष २०७६/०७७ को कात्तिक २० गतेसम्म ६० करोड ६४ लाख ४३ हजार रूपैयाँ राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरूलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ। दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ।
असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ।
कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सीसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिए। उक्त कार्यालयले दैनिक एक हजार २०० सेवाग्राहीलाई सेवा दिएको जनाएको छ। –रासस
" /> काठमाडौं। सानो भर्‍याङस्थित प्रदेश नं. ३ को यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा रू एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ। कार्यालयले एक अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा थप ४७ करोड रूपैयाँ वृद्धि भएको जनाएको हो।
सवारी साधन कर संकलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व संकलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए।
आर्थिक वर्ष २०७६/०७७ को कात्तिक २० गतेसम्म ६० करोड ६४ लाख ४३ हजार रूपैयाँ राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरूलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ। दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ।
असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ।
कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सीसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिए। उक्त कार्यालयले दैनिक एक हजार २०० सेवाग्राहीलाई सेवा दिएको जनाएको छ। –रासस
"> लक्ष्यभन्दा ४७ करोड बढी राजश्व संकलन    : Dekhapadhi
लक्ष्यभन्दा ४७ करोड बढी राजश्व संकलन
सवारी साधन कर संकलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व संकलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए।
आर्थिक वर्ष २०७६/०७७ को कात्तिक २० गतेसम्म ६० करोड ६४ लाख ४३ हजार रूपैयाँ राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरूलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ। दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ।
असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ।
कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सीसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिए। उक्त कार्यालयले दैनिक एक हजार २०० सेवाग्राहीलाई सेवा दिएको जनाएको छ। –रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्