काठमाडौं। पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आज अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित विभिन्न परियोजनाका साथै सेवा स्तरीकरणका लागि भइरहेका कामको स्थलगत अवलोकन गरेका छन्।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितका उच्च अधिकारीलाई साथमा लिएर मन्त्री भट्टराईले विमानस्थलको प्रगति र सञ्चालिन नयाँ सेवा सुविधाको निरीक्षण गर्दै आवश्यक निर्देशन पनि दिए।

कोभिड-१९ महामारीले विश्वमै संत्रास छाइरहेको अवस्थामा अन्तर्राष्ट्रिय  विमानस्थलको पूर्वाधार निर्माणको काम निरन्तर अघि बढेको छ। पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ नियन्त्रणका लागि नेपालमा लागू गरिएको बन्दाबन्दीभर कुनैपनि निर्माण कार्य अवरोध नभएको दाबी गरे। उनकाअनुसार यो बीचमा विमानस्थलमा नयाँ प्रगति भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम सकिएको छ। साबिकको तीन हजार मिटर लामो धावनमार्ग विस्तार गरी थप ३०० मिटर बढाइएको छ।

धावनमार्ग छोटो हुदाँ जहाजलाई सुरक्षित उडान अवतरण गर्न केही कठिनाई भइरहेको थियो। विस्तारित धावनमार्गले उडान सुरक्षा सुनिश्चितता प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ। बन्दाबन्दीकैबीच अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एक हजार ५०० क्षमताको ‘डिपार्चर हल’ निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ। पुरानो डिपार्चर हल भत्काएर नयाँ बनाइएको हो।

यही बीचमा वाइड बढी जहाज राख्न मिल्ने क्षमताका ‘पार्किङ्ग वे’ थपिएको छ। यसले आकासमा जहाज होल्ड हुने अवस्थालाई पनि केही मात्रामा घटाएको पर्यटनमन्त्री भट्टराईले बताए।

विमानस्थलको क्षमता अभिवृद्धिका लागि ‘लगेज वेल्ट’ थप्नेलगायत अन्य सेवा सुविधा थप्दै जाने योजना छ। समानान्तर ‘ट्याक्सी वे’ निर्माण तथा विमानस्थलको उत्तरतर्फ थप २२ वटा जहाज क्षमताका पार्किङ्ग स्थल बनाउनेजस्ता कार्यक्रम पनि योजनावद्ध अघि बढेको मन्त्री भट्टराईले जानकारी दिए।

उनले भदौ १ गतेबाट सञ्चालन हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गर्नेगरी तयारी गरिएकोे पनि बताए। मन्त्री भट्टराईले निर्माणाधीन बाँकी काम छिटो सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

" /> काठमाडौं। पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आज अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित विभिन्न परियोजनाका साथै सेवा स्तरीकरणका लागि भइरहेका कामको स्थलगत अवलोकन गरेका छन्।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितका उच्च अधिकारीलाई साथमा लिएर मन्त्री भट्टराईले विमानस्थलको प्रगति र सञ्चालिन नयाँ सेवा सुविधाको निरीक्षण गर्दै आवश्यक निर्देशन पनि दिए।

कोभिड-१९ महामारीले विश्वमै संत्रास छाइरहेको अवस्थामा अन्तर्राष्ट्रिय  विमानस्थलको पूर्वाधार निर्माणको काम निरन्तर अघि बढेको छ। पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ नियन्त्रणका लागि नेपालमा लागू गरिएको बन्दाबन्दीभर कुनैपनि निर्माण कार्य अवरोध नभएको दाबी गरे। उनकाअनुसार यो बीचमा विमानस्थलमा नयाँ प्रगति भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम सकिएको छ। साबिकको तीन हजार मिटर लामो धावनमार्ग विस्तार गरी थप ३०० मिटर बढाइएको छ।

धावनमार्ग छोटो हुदाँ जहाजलाई सुरक्षित उडान अवतरण गर्न केही कठिनाई भइरहेको थियो। विस्तारित धावनमार्गले उडान सुरक्षा सुनिश्चितता प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ। बन्दाबन्दीकैबीच अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एक हजार ५०० क्षमताको ‘डिपार्चर हल’ निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ। पुरानो डिपार्चर हल भत्काएर नयाँ बनाइएको हो।

यही बीचमा वाइड बढी जहाज राख्न मिल्ने क्षमताका ‘पार्किङ्ग वे’ थपिएको छ। यसले आकासमा जहाज होल्ड हुने अवस्थालाई पनि केही मात्रामा घटाएको पर्यटनमन्त्री भट्टराईले बताए।

विमानस्थलको क्षमता अभिवृद्धिका लागि ‘लगेज वेल्ट’ थप्नेलगायत अन्य सेवा सुविधा थप्दै जाने योजना छ। समानान्तर ‘ट्याक्सी वे’ निर्माण तथा विमानस्थलको उत्तरतर्फ थप २२ वटा जहाज क्षमताका पार्किङ्ग स्थल बनाउनेजस्ता कार्यक्रम पनि योजनावद्ध अघि बढेको मन्त्री भट्टराईले जानकारी दिए।

उनले भदौ १ गतेबाट सञ्चालन हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गर्नेगरी तयारी गरिएकोे पनि बताए। मन्त्री भट्टराईले निर्माणाधीन बाँकी काम छिटो सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

"> स्तरीकरणको काम हेर्न अन्तर्राष्ट्रिय विमानस्थल पुगे पर्यटन मन्त्री: Dekhapadhi
स्तरीकरणको काम हेर्न अन्तर्राष्ट्रिय विमानस्थल पुगे पर्यटन मन्त्री

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्