काठमाडौं। नेपाल फाइनान्स कम्पनी लिमिटेडको रिक्त रहेको दुई सञ्चालक पदमा नियुक्त भएका छन्।

सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै पानस इनभेष्टमेन्ट प्रालिको तर्फबाट रोजीना श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा आनन्दकृष्ण ताम्राकार नियुक्त भएका छन्।

दुई सञ्चालक नियुक्त भएसँगै नेपाल फाइनान्सको सञ्चालक समितिले पूर्णता पाएको छ।

उक्त फाइनान्सलाई नेपाल राष्ट्र बैंकले पाँच वर्षअघि समस्याग्रस्त घोषणा गरेको थियो।

२०७६ मंसिर २५ गतेबाट राष्ट्र बैंकले शर्तसहित कारोबार फुकुवा गरेको थियो।

उक्त फाइनान्सको प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाको नेतृत्वमा असार मसान्तसम्ममा २१ करोड रूपैयाँ निक्षेप संकलन गरी १२ करोड रूपैयाँ कर्जा प्रवाह भएको फाइनान्सले बताएको छ।

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय तथा नयाँसडकमा शाखा कार्यालय रहको उक्त फाइनान्सले देशका विभिन्न स्थानमा शाखा विस्तारको योजना बनाएको कार्यकारी प्रमुख थपलियाले बताए।

" /> काठमाडौं। नेपाल फाइनान्स कम्पनी लिमिटेडको रिक्त रहेको दुई सञ्चालक पदमा नियुक्त भएका छन्।

सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै पानस इनभेष्टमेन्ट प्रालिको तर्फबाट रोजीना श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा आनन्दकृष्ण ताम्राकार नियुक्त भएका छन्।

दुई सञ्चालक नियुक्त भएसँगै नेपाल फाइनान्सको सञ्चालक समितिले पूर्णता पाएको छ।

उक्त फाइनान्सलाई नेपाल राष्ट्र बैंकले पाँच वर्षअघि समस्याग्रस्त घोषणा गरेको थियो।

२०७६ मंसिर २५ गतेबाट राष्ट्र बैंकले शर्तसहित कारोबार फुकुवा गरेको थियो।

उक्त फाइनान्सको प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाको नेतृत्वमा असार मसान्तसम्ममा २१ करोड रूपैयाँ निक्षेप संकलन गरी १२ करोड रूपैयाँ कर्जा प्रवाह भएको फाइनान्सले बताएको छ।

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय तथा नयाँसडकमा शाखा कार्यालय रहको उक्त फाइनान्सले देशका विभिन्न स्थानमा शाखा विस्तारको योजना बनाएको कार्यकारी प्रमुख थपलियाले बताए।

"> समस्याग्रस्त फुकुवा भएको नेपाल फाइनान्सको सञ्चालक समितिले पायो पूर्णता: Dekhapadhi
समस्याग्रस्त फुकुवा भएको नेपाल फाइनान्सको सञ्चालक समितिले पायो पूर्णता
काठमाडौं। नेपाल फाइनान्स कम्पनी लिमिटेडको रिक्त रहेको दुई सञ्चालक पदमा नियुक्त भएका छन्।

सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै पानस इनभेष्टमेन्ट प्रालिको तर्फबाट रोजीना श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा आनन्दकृष्ण ताम्राकार नियुक्त भएका छन्।

दुई सञ्चालक नियुक्त भएसँगै नेपाल फाइनान्सको सञ्चालक समितिले पूर्णता पाएको छ।

उक्त फाइनान्सलाई नेपाल राष्ट्र बैंकले पाँच वर्षअघि समस्याग्रस्त घोषणा गरेको थियो।

२०७६ मंसिर २५ गतेबाट राष्ट्र बैंकले शर्तसहित कारोबार फुकुवा गरेको थियो।

उक्त फाइनान्सको प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाको नेतृत्वमा असार मसान्तसम्ममा २१ करोड रूपैयाँ निक्षेप संकलन गरी १२ करोड रूपैयाँ कर्जा प्रवाह भएको फाइनान्सले बताएको छ।

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय तथा नयाँसडकमा शाखा कार्यालय रहको उक्त फाइनान्सले देशका विभिन्न स्थानमा शाखा विस्तारको योजना बनाएको कार्यकारी प्रमुख थपलियाले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्