काठमाडौं। कोभिड–१९ महामारीको कारण विश्वव्यापी रूपमा सबैभन्दा पहिले र सबैभन्दा गहिरो रूपमा असर परेको क्षेत्र पर्यटन हो।

कोरोना संक्रमणको डरले मानिसहरूको आवागमन बन्द भएपछि विश्वभरको पर्यटन उद्योग करिब ६ महिनायता ठप्प जस्तै छ।

पर्यटन उद्योगअन्तर्गत मुख्यगरी, होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, एअरलाइन्स कम्पनीहरू पर्छन्। यी सबै क्षेत्र एक अर्कामा निर्भर रहन्छन्।

पर्यटन क्षेत्र बन्द भएपछि यससँग आश्रित अन्य व्यवसाय पनि प्रभावित भएका छन्। कतिपय देशको हवाई उडान बन्द गरेका छन्। मानिसहरूको यात्रामा प्रतिबन्ध लागेको छ। पर्यटन क्षेत्रको कारण विश्व अर्थतन्त्रमा करीब १० प्रतिशतको क्षति हुने आकलन छ।

वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (डब्ल्यूटीटीसी)ले भर्खरै प्रकाशित गरेको एक प्रतिवेदन अनुसार, ग्लोबल जीडीपीमा पर्यटन क्षेत्रको योगदान १०.३ प्रतिशत छ। करिब ३३ करोडभन्दा बढी मानिस पर्यटन क्षेत्रले सिर्जना गरेको रोजगारीमा आवद्ध थिए। महामारीका कारण उनीहरू रोजगारी गुमाउन बाध्य भएका छन्।

डब्ल्यूटीटीसीले सन् २०१९ को तथ्यांकलाई आधार बनाएर सार्वजनिक गरेको प्रतिवेदन अनुसार, कोरोना महामारीले पर्यटन क्षेत्र प्रभावित हुँदा मेक्सिकोको अर्थतन्त्रमा सबैभन्दा धेरै क्षति पुग्ने देखिएको छ।

मेक्सिकोको कूल गार्हस्थ उत्पादनमा पर्यटन उद्योगको योगदान १५.५ प्रतिशत छ। मेक्सिकोमा कोरोना भाइरस संक्रमणको कारण २६ हजार ६४८ जनाले जीवन गुमाएका छन्।

त्यसपछि, स्पेन र इटालीको अर्थतन्त्रमा ठूलो क्षति हुने देखिएको छ। स्पेनको कुल गार्हस्थ उत्पादनमा पर्यटन उद्योगको योगदान १४.३ प्रतिशत रहेको छ। स्पेनका कोरोना भाइरसका कारण २८ हजार २४६ जनाले जीवन गुमाएका छन्।

त्यसैगरी, इटालीको कूल गार्हस्थ उत्पादनमा पर्यटन उद्योगको हिस्सा १३ प्रतिशत रहेको छ। इटालीमा कोरोनाकै कारण ३४ हजार ७४४ जनाको जीवन गुमेको छ।

चीनको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ११.३ प्रतिशत रहेको छ। त्यसैगरी, अस्ट्रेलियामा १०.८ प्रतिशत, जर्मनीमा ९.१ प्रतिशत र बेलायतको कूल गार्हस्थ उत्पादनमा पर्यटन उद्योगको योगदान ९ प्रतिशत रहेको छ।

कोरोना महामारीका कारण संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै मानिसको जीवन गुमेको छ। अहिलेसम्म अमेरिकामा एक लाख २६ हजार २०३ जना मानिसको ज्यान कोरोना भाइरसले लिएको छ।

अमेरिकाको अर्थतन्त्रमा भने पर्यटन क्षेत्रको योगदान ८.६ प्रतिशत मात्रै छ।

त्यसैगरी, फ्रान्सको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सा ८.५ प्रतिशत, ब्राजिलमा ७.७ प्रतिशत, जापानमा ७ प्रतिशत, भारतमा ६.८ प्रतिशत र क्यानडामा ६.३ प्रतिशत पर्यटन क्षेत्रको योगदान छ।

त्यसैगरी, रसियाको अर्थतन्त्रमा ५ प्रतिशत र दक्षिण कोरियाको अर्थतन्त्रमा ४.२ प्रतिशत पर्यटन उद्योगको हिस्सा छ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्रको परेको असरका कारण यी देशहरूको अर्थतन्त्रमा पनि सोही अनुसारको क्षति पुगेको छ।

कोरोना महामारीका कारण नेपालको पर्यटन उद्योग पनि ठप्प छ। सरकारले साउन १५ गतेबाट नेपालको होटल तथा रेष्टुरेन्ट खोल्न दिएको भए पनि हवाइ उडान भने भदौ १ बाट मात्रै नियमित गर्ने निर्णय गरेको छ।

कोरोना महामारीका कारण करीब पाँच महिनायता नेपालको पर्यटन उद्योग ठप्प छ।

डब्ल्यूटीटीसीको तथ्यांकअनुसार, नेपालको पर्यटन उद्योगबाट करीब १० लाख ३४ हजार मानिसले रोजगारी पाएका छन्। यो नेपालको कूल रोजगारीको ६.९ प्रतिशत बराबर रहेको डब्ल्यूटीटीसीको तथ्यांक छ।

केन्द्रीय तथ्यांक विभाग विभागका अनुसार, नेपालको कूल गार्हस्थ उत्पादनमा होटल तथा रेष्टुरेन्ट क्षेत्रको योगदान १.४१ प्रतिशत मात्रै रहेको छ।

" /> काठमाडौं। कोभिड–१९ महामारीको कारण विश्वव्यापी रूपमा सबैभन्दा पहिले र सबैभन्दा गहिरो रूपमा असर परेको क्षेत्र पर्यटन हो।

"> कोरोना महामारीले पर्यटन क्षेत्र बर्बाद हुँदा कुन देशको अर्थतन्त्रमा कति असर ?: Dekhapadhi
कोरोना महामारीले पर्यटन क्षेत्र बर्बाद हुँदा कुन देशको अर्थतन्त्रमा कति असर ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्