कोहलपुर। जिल्ला  प्रहरी कार्यालय बाँकेले राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ। 

नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो।

भारतबाट अवैध रूपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले बताए।

कोरोनाको कहर भए पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्र्याउन सक्रिय रहेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ। रासस

" /> कोहलपुर। जिल्ला  प्रहरी कार्यालय बाँकेले राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ। 

नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो।

भारतबाट अवैध रूपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले बताए।

कोरोनाको कहर भए पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्र्याउन सक्रिय रहेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ। रासस

"> भारतबाट भित्र्याइएको अवैध कपडा बरामद: Dekhapadhi
भारतबाट भित्र्याइएको अवैध कपडा बरामद <p style="text-align: justify;">कोहलपुर। जिल्ला &nbsp;प्रहरी कार्यालय बाँकेले राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो।</p> <p style="text-align: justify;">भारतबाट अवैध रूपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले बताए।</p> <p style="text-align: justify;">कोरोनाको कहर भए पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्र्याउन सक्रिय रहेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ। रासस</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्