काठमाडौं। साताको पहिलो दिन आज सेयर बजार ४२ अंकले घटेको छ। १४४२ अंकबाट कारोबार सुरु भएको नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) १३९६ अंकमा आइपुगेको छ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक फेरि १३ अंकबाट तल आइपुगेको छ। मौद्रिक नीति घोषणा भएपछि उछाल आएको नेप्से गत सातादेखि निरन्तर घट्दो क्रममा छ।

परिसूचक ४२ अंकले घटे पनि आज १ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ। यसक्रममा ४६ लाख ६१ हजारभन्दा बढी सेयर किनबेच भएको छ।

आज नेप्सेमा सूचीकृत भई कारोबार भएका सबै समूह ओरालो लागेका छन्। जसमध्ये सबैभन्दा बढी जिवन बीमा समूह २८३ अंकले घटेको छ। यस्तै, निर्जिवन बीमा कम्पनीहरुको समूह २३१ अंकले ओरालो लागेको छ।

सेयर बजार राताम्मे बनेपछि आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। उनीहरुले आज प्रतिकित्ता ४४ रुपैयाँ कमाएका हुन्।

" /> काठमाडौं। साताको पहिलो दिन आज सेयर बजार ४२ अंकले घटेको छ। १४४२ अंकबाट कारोबार सुरु भएको नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) १३९६ अंकमा आइपुगेको छ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक फेरि १३ अंकबाट तल आइपुगेको छ। मौद्रिक नीति घोषणा भएपछि उछाल आएको नेप्से गत सातादेखि निरन्तर घट्दो क्रममा छ।

परिसूचक ४२ अंकले घटे पनि आज १ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ। यसक्रममा ४६ लाख ६१ हजारभन्दा बढी सेयर किनबेच भएको छ।

आज नेप्सेमा सूचीकृत भई कारोबार भएका सबै समूह ओरालो लागेका छन्। जसमध्ये सबैभन्दा बढी जिवन बीमा समूह २८३ अंकले घटेको छ। यस्तै, निर्जिवन बीमा कम्पनीहरुको समूह २३१ अंकले ओरालो लागेको छ।

सेयर बजार राताम्मे बनेपछि आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। उनीहरुले आज प्रतिकित्ता ४४ रुपैयाँ कमाएका हुन्।

"> साताको पहिलो दिन नै नेप्सेमा पहिरो, ४२ अंकले घट्यो: Dekhapadhi
साताको पहिलो दिन नै नेप्सेमा पहिरो, ४२ अंकले घट्यो
काठमाडौं। साताको पहिलो दिन आज सेयर बजार ४२ अंकले घटेको छ। १४४२ अंकबाट कारोबार सुरु भएको नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) १३९६ अंकमा आइपुगेको छ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक फेरि १३ अंकबाट तल आइपुगेको छ। मौद्रिक नीति घोषणा भएपछि उछाल आएको नेप्से गत सातादेखि निरन्तर घट्दो क्रममा छ।

परिसूचक ४२ अंकले घटे पनि आज १ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ। यसक्रममा ४६ लाख ६१ हजारभन्दा बढी सेयर किनबेच भएको छ।

आज नेप्सेमा सूचीकृत भई कारोबार भएका सबै समूह ओरालो लागेका छन्। जसमध्ये सबैभन्दा बढी जिवन बीमा समूह २८३ अंकले घटेको छ। यस्तै, निर्जिवन बीमा कम्पनीहरुको समूह २३१ अंकले ओरालो लागेको छ।

सेयर बजार राताम्मे बनेपछि आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। उनीहरुले आज प्रतिकित्ता ४४ रुपैयाँ कमाएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्