काठमाडौं। दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क)मा आबद्ध ८ मध्ये ६ मुलुकसँग नेपालले घाटाको व्यापार गर्दै आएको छ।

भन्सार विभागले प्रकाशन गरेको प्रतिवेदनअनुसार, दक्षिण एशियामा माल्दिभ्स र अफगानिस्तानबाहेक अन्य सबै मुलुकसँगको व्यापारमा नेपालले घाटा ब्यहोरिरहेको छ। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानसँग नेपालले गर्ने व्यापार घाटाको आकार निकै फराकिलो छ।

गत आर्थिक वर्षमा नेपालले माल्दिभ्ससँग गरेको आयात र निर्यातबाट दुई करोड १९ लाख नाफा भएको छ भने अफगानिस्तानसँग १४ लाख ७५ हजार रूपैयाँ नाफा छ।

नेपालबाट अफगानिस्तानमा गत आर्थिक वर्ष २०७६/७७ मा  १६ लाख ८६ हजारको भेटेनरी भ्याक्सिन निर्यात भएको छ। गत वर्ष नेपालबाट अफगानिस्तानतर्फ निर्यात भएको त्यो एक मात्र वस्तु हो। अफगानिस्तानबाट भने दुई लाख ११ हजार रूपैयाँ बराबरको वस्तु मात्रै आयात भएको छ।

यसका साथै, नेपालबाट माल्दिभ्सतर्फ दुई करोड १९ लाख रूपैयाँ बराबरको सामाग्री निर्यात भएको छ। जसमा, दुई करोड १५ लाख रूपैयाँको कार्पेट मात्रै निर्यात भएको विभागले जानकारी दिएको छ।

सरकारले उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिन नसक्दा नेपालले निरन्तर व्यापार घाटा बेहोरिरहेको व्यापार विज्ञहरूले बताएका छन्। दैनिक उपभोग्य वस्तु पनि नेपालमा उत्पादन हुन नसक्दा विदेशबाट आयात गर्नुपरेको छ। त्यसो हुँदा नेपालबाट निर्यात हुने वस्तुको तुलनामा आयात हुने वस्तुको परिमाण र मूल्य स्वतः बढी नै हुन्छ।

माल्दिभ्सबाट नेपालमा भने रंग रोगनका सामान, गार्मेन्ट र कपडा लगायतका सामाग्री आयात हुने गरेको विभागले बताएको छ। यी दुईबाहेक अन्य सबै दक्षिण एशियाली मुलुकसँग नेपालको व्यापार ऋणात्मक छ।

गत आर्थिक वर्षमा नेपालले भुटानसँग ९९ करोड ५५ लाख रूपैयाँको व्यापार घाटा ब्यहोरेको छ। नेपालबाट १२ करोड २० लाखको निर्यात हुँदा भुटानबाट एक अर्ब ११ करोड ७५ लाख रूपैयाँको आयात भएको देखिन्छ।

भुटानबाट धातुका गरगहना, रोल गरिएका फलाम र स्टीलका सामान, वेल्डिङ गरिएका सामानहरु आयात हुन्छन्। यसका साथै, चस्मा, फर्निचरका सामान, फलफूल र तरकारीजन्य वस्तु आउने गरेका छन्।

तर, नेपालबाट भने फलाम र स्टीलका उत्पादन र आल्मुनियमका सामान र गरगहनाका सामानहरु निकासी हुँदै आएको छ।

भुटानसहित, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँग पनि नेपालले व्यापारमा घाटा ब्यहोर्दै आएको छ। आर्थिक वर्ष २०७०/७१ मा नाफामा रहेको बंगलादेशसँगको व्यापार पनि यतिबेला घाटामा गएको छ।

नेपालबाट निर्यात हुने वस्तुको परिमाण घट्दै जाँदा र बंगलोदशबाट आउने वस्तुको परिमाण बढ्दै गएपछि बंगलादेशसँगको व्यापारमा अर्बौको घाटा ब्यहोर्न थालेको हो।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा नेपालले दक्षिण एशियाको भौगोलिक फाइदा उठाउन नसक्दा व्यापारमा निरन्तर घाटा बेहोरिरहेको बताउँछन्। सम्भावना भएका वस्तुहरुको उत्पादन र निर्यात गरी आयात प्रतिस्थापन गर्न सरकार चुकेको ओझाले बताए।

अर्का पूर्ववाणिज्य सचिव रविशंकर शैजुले पहिले व्यापार नाफामा रहेका मुलुकसँग पनि विस्तारै घाटामा गइरहेको बताए। सरकारले व्यापारको तथ्यांक विश्लेषण गरेर आयात प्रतिस्थापनको योजना नबनाउँदा नेपालको व्यापार घाटाको खाडल गहिरिदैं गएको उनले बताए।

" /> काठमाडौं। दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क)मा आबद्ध ८ मध्ये ६ मुलुकसँग नेपालले घाटाको व्यापार गर्दै आएको छ।

"> निरन्तर कमजोर बन्दै दक्षिण एशियाली मुलुकसँगको व्यापार, दुई देशसँग मात्र नाफा: Dekhapadhi माल्दिभ्स र अफगानिस्तासँगको व्यापारमा झिनो नाफा
• दक्षिण एशियामै नेपालको व्यापार घाटामा ठूलो खाडल
• आयात प्रतिस्थापनको गतिलो रणनीति नबन्दा निर्यात बढ्न सकेन

निरन्तर कमजोर बन्दै दक्षिण एशियाली मुलुकसँगको व्यापार, दुई देशसँग मात्र नाफा
काठमाडौं। दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क)मा आबद्ध ८ मध्ये ६ मुलुकसँग नेपालले घाटाको व्यापार गर्दै आएको छ।

भन्सार विभागले प्रकाशन गरेको प्रतिवेदनअनुसार, दक्षिण एशियामा माल्दिभ्स र अफगानिस्तानबाहेक अन्य सबै मुलुकसँगको व्यापारमा नेपालले घाटा ब्यहोरिरहेको छ। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानसँग नेपालले गर्ने व्यापार घाटाको आकार निकै फराकिलो छ।

गत आर्थिक वर्षमा नेपालले माल्दिभ्ससँग गरेको आयात र निर्यातबाट दुई करोड १९ लाख नाफा भएको छ भने अफगानिस्तानसँग १४ लाख ७५ हजार रूपैयाँ नाफा छ।

नेपालबाट अफगानिस्तानमा गत आर्थिक वर्ष २०७६/७७ मा  १६ लाख ८६ हजारको भेटेनरी भ्याक्सिन निर्यात भएको छ। गत वर्ष नेपालबाट अफगानिस्तानतर्फ निर्यात भएको त्यो एक मात्र वस्तु हो। अफगानिस्तानबाट भने दुई लाख ११ हजार रूपैयाँ बराबरको वस्तु मात्रै आयात भएको छ।

यसका साथै, नेपालबाट माल्दिभ्सतर्फ दुई करोड १९ लाख रूपैयाँ बराबरको सामाग्री निर्यात भएको छ। जसमा, दुई करोड १५ लाख रूपैयाँको कार्पेट मात्रै निर्यात भएको विभागले जानकारी दिएको छ।

सरकारले उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिन नसक्दा नेपालले निरन्तर व्यापार घाटा बेहोरिरहेको व्यापार विज्ञहरूले बताएका छन्। दैनिक उपभोग्य वस्तु पनि नेपालमा उत्पादन हुन नसक्दा विदेशबाट आयात गर्नुपरेको छ। त्यसो हुँदा नेपालबाट निर्यात हुने वस्तुको तुलनामा आयात हुने वस्तुको परिमाण र मूल्य स्वतः बढी नै हुन्छ।

माल्दिभ्सबाट नेपालमा भने रंग रोगनका सामान, गार्मेन्ट र कपडा लगायतका सामाग्री आयात हुने गरेको विभागले बताएको छ। यी दुईबाहेक अन्य सबै दक्षिण एशियाली मुलुकसँग नेपालको व्यापार ऋणात्मक छ।

गत आर्थिक वर्षमा नेपालले भुटानसँग ९९ करोड ५५ लाख रूपैयाँको व्यापार घाटा ब्यहोरेको छ। नेपालबाट १२ करोड २० लाखको निर्यात हुँदा भुटानबाट एक अर्ब ११ करोड ७५ लाख रूपैयाँको आयात भएको देखिन्छ।

भुटानबाट धातुका गरगहना, रोल गरिएका फलाम र स्टीलका सामान, वेल्डिङ गरिएका सामानहरु आयात हुन्छन्। यसका साथै, चस्मा, फर्निचरका सामान, फलफूल र तरकारीजन्य वस्तु आउने गरेका छन्।

तर, नेपालबाट भने फलाम र स्टीलका उत्पादन र आल्मुनियमका सामान र गरगहनाका सामानहरु निकासी हुँदै आएको छ।

भुटानसहित, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँग पनि नेपालले व्यापारमा घाटा ब्यहोर्दै आएको छ। आर्थिक वर्ष २०७०/७१ मा नाफामा रहेको बंगलादेशसँगको व्यापार पनि यतिबेला घाटामा गएको छ।

नेपालबाट निर्यात हुने वस्तुको परिमाण घट्दै जाँदा र बंगलोदशबाट आउने वस्तुको परिमाण बढ्दै गएपछि बंगलादेशसँगको व्यापारमा अर्बौको घाटा ब्यहोर्न थालेको हो।

सरकारले उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिन नसक्दा नेपालले निरन्तर व्यापार घाटा बेहोरिरहेको व्यापार विज्ञहरूले बताएका छन्। दैनिक उपभोग्य वस्तु पनि नेपालमा उत्पादन हुन नसक्दा विदेशबाट आयात गर्नुपरेको छ। त्यसो हुँदा नेपालबाट निर्यात हुने वस्तुको तुलनामा आयात हुने वस्तुको परिमाण र मूल्य स्वतः बढी नै हुन्छ।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा नेपालले दक्षिण एशियाको भौगोलिक फाइदा उठाउन नसक्दा व्यापारमा निरन्तर घाटा बेहोरिरहेको बताउँछन्। सम्भावना भएका वस्तुहरुको उत्पादन र निर्यात गरी आयात प्रतिस्थापन गर्न सरकार चुकेको ओझाले बताए।

अर्का पूर्ववाणिज्य सचिव रविशंकर शैजुले पहिले व्यापार नाफामा रहेका मुलुकसँग पनि विस्तारै घाटामा गइरहेको बताए। सरकारले व्यापारको तथ्यांक विश्लेषण गरेर आयात प्रतिस्थापनको योजना नबनाउँदा नेपालको व्यापार घाटाको खाडल गहिरिदैं गएको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्