काठमाडौं। गुगलले अगस्ट ३ मा (आज) नयाँ स्माटफोन तयारी गर्दैछ। रिपोर्टका अनुसार यो सुलभ मुल्यको इन्ट्री लेभल स्मार्टफोन हुनेछ। पछिल्लो ट्रिजरअनुसार स्मार्टफोनको नाम गुगल पिक्सेल ४ए हुनेछ। र, यसमा शक्तिशाली ब्याट्रि, पावरफुल क्यामेरा, कम–प्रकाशमा पनि खिच्न सक्ने तथा माइक्रोलेन्स क्यामरा हुनेछ।
तर, कम्पनीको तर्फबाट भने स्मार्टफोन सार्वजनिक गर्नेबारे कुनै पनि आधिकारिक सूचना बाहिरिएको छैन। मिडिया रिपोर्ट्सहरूका अनुसार गुगल पिक्सेल ४ए को सम्भावित मूल्यः ३४९ अमेरिकी डलर हुनेछ। र, यसले वानप्लस कम्पनीको ‘वान् प्लस नोर्ड’सँग बजारमा प्रतिस्पर्धा गर्नेछ।
गुगल पिक्सेल ४ए का फिचर्स :
गुगल पिक्सल ४ए स्मार्टफोनमा क्वालकम स्नापड्रयागन ७३० प्रोसेसर हुनेछ।
यो मोबाइलमा ६ जिबी सम्म र्याम र १२८ जिबी सम्म इन्टरनल स्टोरेज उपलब्ध हुनेछ।
फोनको रिएर प्यानलमा १२.२ मेगापिक्सलको सिङ्गल क्यामेरा हुनेछ।
यो क्यामेराले ७७ डिग्री फिल्ड अफ भ्यु, ड्युल पिक्सल फेस डिटेक्सन र ओआइएस सपोर्ट गर्नेछ।
अगाडी ८ मेगापिक्सेल सेन्सर, एफ/२.० एपर्चर र ८४ डिग्री फिल्ड अफ भ्युको साथमा क्यामेरा उपलब्ध रहने छ।
यसमा ४के भिडिओ पनि खिच्न सकिने छ।
यो स्मार्टफोनमा ३१४० एफएएचको ब्याट्री राखिएको छ। जुन ब्याट्रीले, १८ वाट् फास्ट चार्जिङलाई सपोर्ट गर्छ।
" /> काठमाडौं। गुगलले अगस्ट ३ मा (आज) नयाँ स्माटफोन तयारी गर्दैछ। रिपोर्टका अनुसार यो सुलभ मुल्यको इन्ट्री लेभल स्मार्टफोन हुनेछ। पछिल्लो ट्रिजरअनुसार स्मार्टफोनको नाम गुगल पिक्सेल ४ए हुनेछ। र, यसमा शक्तिशाली ब्याट्रि, पावरफुल क्यामेरा, कम–प्रकाशमा पनि खिच्न सक्ने तथा माइक्रोलेन्स क्यामरा हुनेछ।तर, कम्पनीको तर्फबाट भने स्मार्टफोन सार्वजनिक गर्नेबारे कुनै पनि आधिकारिक सूचना बाहिरिएको छैन। मिडिया रिपोर्ट्सहरूका अनुसार गुगल पिक्सेल ४ए को सम्भावित मूल्यः ३४९ अमेरिकी डलर हुनेछ। र, यसले वानप्लस कम्पनीको ‘वान् प्लस नोर्ड’सँग बजारमा प्रतिस्पर्धा गर्नेछ।

">