काठमाडौं। इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्स एपले आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न समय-समयमा नयाँ फिचर ल्याउने गरेको छ।

पछिल्लो समय विश्वव्यापी रूपमा डाउनलोड संख्या बढिरहेको ह्वाट्स एपले १३८ वटा नयाँ इमोजी ल्याउने भएको छ।

ह्वाट्सएपको बारेमा सबैभन्दा पहिले जानकारी दिने वेबसाइट वेबेटाइन्फोमा आएको रिपोर्टअनुसार एन्ड्राइड फोनको बेटा भर्सन २.२०.१९७.६ मा यसको परीक्षण भइरहेको छ। र, यो परीक्षण सकिने बित्तिकै सबै प्रयोगकर्ताका लागि इमोजी ‘रोलआउट’ गरिनेछ।

यी इमोजीमा केही नयाँ रूप पनि देख्न पाइनेछ। जस्तैः सेफ, किसान, पेन्टर आदिलाई पनि समावेश गरिएको यो भर्सनमा नयाँ स्किन टोन, नयाँ कपडा, नयाँ हेयर स्टाइल र नयाँ रंगको प्रयोग गरिएको छ।

इमोजीको माध्यमबाट च्याटका क्रममा कुरा गर्न सजिलो हुने भएकाले यसको क्रमिक रूपमा विकास भइरहेको छ। इमोजीको माध्यमबाट प्रयोगकर्ता स्पष्ट रूपमा आफ्नो अनुभव तथा भावना साटासाट गर्न पाउँछन्। र, यो नै भावना व्यक्त गर्ने सबैभन्दा सहज माध्यम हो।

" /> काठमाडौं। इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्स एपले आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न समय-समयमा नयाँ फिचर ल्याउने गरेको छ।

पछिल्लो समय विश्वव्यापी रूपमा डाउनलोड संख्या बढिरहेको ह्वाट्स एपले १३८ वटा नयाँ इमोजी ल्याउने भएको छ।

ह्वाट्सएपको बारेमा सबैभन्दा पहिले जानकारी दिने वेबसाइट वेबेटाइन्फोमा आएको रिपोर्टअनुसार एन्ड्राइड फोनको बेटा भर्सन २.२०.१९७.६ मा यसको परीक्षण भइरहेको छ। र, यो परीक्षण सकिने बित्तिकै सबै प्रयोगकर्ताका लागि इमोजी ‘रोलआउट’ गरिनेछ।

यी इमोजीमा केही नयाँ रूप पनि देख्न पाइनेछ। जस्तैः सेफ, किसान, पेन्टर आदिलाई पनि समावेश गरिएको यो भर्सनमा नयाँ स्किन टोन, नयाँ कपडा, नयाँ हेयर स्टाइल र नयाँ रंगको प्रयोग गरिएको छ।

इमोजीको माध्यमबाट च्याटका क्रममा कुरा गर्न सजिलो हुने भएकाले यसको क्रमिक रूपमा विकास भइरहेको छ। इमोजीको माध्यमबाट प्रयोगकर्ता स्पष्ट रूपमा आफ्नो अनुभव तथा भावना साटासाट गर्न पाउँछन्। र, यो नै भावना व्यक्त गर्ने सबैभन्दा सहज माध्यम हो।

"> १३८ नयाँ इमोजी ल्याउँदै ह्वाट्स एप: Dekhapadhi
१३८ नयाँ इमोजी ल्याउँदै ह्वाट्स एप
काठमाडौं। इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्स एपले आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न समय-समयमा नयाँ फिचर ल्याउने गरेको छ।

पछिल्लो समय विश्वव्यापी रूपमा डाउनलोड संख्या बढिरहेको ह्वाट्स एपले १३८ वटा नयाँ इमोजी ल्याउने भएको छ।

ह्वाट्सएपको बारेमा सबैभन्दा पहिले जानकारी दिने वेबसाइट वेबेटाइन्फोमा आएको रिपोर्टअनुसार एन्ड्राइड फोनको बेटा भर्सन २.२०.१९७.६ मा यसको परीक्षण भइरहेको छ। र, यो परीक्षण सकिने बित्तिकै सबै प्रयोगकर्ताका लागि इमोजी ‘रोलआउट’ गरिनेछ।

यी इमोजीमा केही नयाँ रूप पनि देख्न पाइनेछ। जस्तैः सेफ, किसान, पेन्टर आदिलाई पनि समावेश गरिएको यो भर्सनमा नयाँ स्किन टोन, नयाँ कपडा, नयाँ हेयर स्टाइल र नयाँ रंगको प्रयोग गरिएको छ।

इमोजीको माध्यमबाट च्याटका क्रममा कुरा गर्न सजिलो हुने भएकाले यसको क्रमिक रूपमा विकास भइरहेको छ। इमोजीको माध्यमबाट प्रयोगकर्ता स्पष्ट रूपमा आफ्नो अनुभव तथा भावना साटासाट गर्न पाउँछन्। र, यो नै भावना व्यक्त गर्ने सबैभन्दा सहज माध्यम हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्