काठमाडौं। आज सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य अनुसार आज सुनको भाउ स्थिर रहेको हो।

आइतबार सुनको मूल्य ९६ हजार ६०० रूपैयाँ प्रतिताेला कायम गरिएको थियो। आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले बताएको छ।

यस्तै, आज तेजाबी सुनको भाउ ९९ हजार १६० रूपैयाँ कायम छ भने चाँदीको १ हजार २३० नै कायम भएको छ।
 

" /> काठमाडौं। आज सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य अनुसार आज सुनको भाउ स्थिर रहेको हो।

आइतबार सुनको मूल्य ९६ हजार ६०० रूपैयाँ प्रतिताेला कायम गरिएको थियो। आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले बताएको छ।

यस्तै, आज तेजाबी सुनको भाउ ९९ हजार १६० रूपैयाँ कायम छ भने चाँदीको १ हजार २३० नै कायम भएको छ।
 

"> सुनको भाउ स्थिर, एक लाख पुग्न ४०० बाँकी: Dekhapadhi
सुनको भाउ स्थिर, एक लाख पुग्न ४०० बाँकी <p style="text-align: justify;">काठमाडौं। आज सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य अनुसार आज सुनको भाउ स्थिर रहेको हो।</p> <p style="text-align: justify;">आइतबार सुनको मूल्य ९६ हजार ६०० रूपैयाँ प्रतिताेला&nbsp;कायम गरिएको थियो। आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले बताएको छ।</p> <p style="text-align: justify;">यस्तै, आज तेजाबी सुनको भाउ ९९ हजार १६० रूपैयाँ कायम छ भने चाँदीको १ हजार २३० नै कायम भएको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्