काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई तरकारी पसललाई जरिवाना गरेको छ। बजारमा मूल्य मंहगो भएको गुनासो बढ्न थालेपछि विभागले अनुगमनलाई तीव्रता दिएको हो।

आज कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गर्ने क्रममा बढी मूल्यमा तरकारी बेचेको पाइएपछि कारबाही गरेको बताइएको छ।तर, कति रुपैयाँ जरिवाना गरिएको भन्नेबारे विभागले खुलाएको छैन।

विभागले दिएको जानकारी अनुसार अन्य तरकारी पसल सञ्चालकहरूलाई पनि जथाभावी मूल्य नलिन सचेत गराइएको छ।
 

" /> काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई तरकारी पसललाई जरिवाना गरेको छ। बजारमा मूल्य मंहगो भएको गुनासो बढ्न थालेपछि विभागले अनुगमनलाई तीव्रता दिएको हो।

आज कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गर्ने क्रममा बढी मूल्यमा तरकारी बेचेको पाइएपछि कारबाही गरेको बताइएको छ।तर, कति रुपैयाँ जरिवाना गरिएको भन्नेबारे विभागले खुलाएको छैन।

विभागले दिएको जानकारी अनुसार अन्य तरकारी पसल सञ्चालकहरूलाई पनि जथाभावी मूल्य नलिन सचेत गराइएको छ।
 

"> चर्को मूल्य लिने तरकारी पसले कारबाहीमा: Dekhapadhi
चर्को मूल्य लिने तरकारी पसले कारबाहीमा <p style="text-align: justify;">काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई तरकारी पसललाई जरिवाना गरेको छ। बजारमा मूल्य मंहगो भएको गुनासो बढ्न थालेपछि विभागले अनुगमनलाई तीव्रता दिएको हो।</p> <p style="text-align: justify;">आज कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गर्ने क्रममा बढी मूल्यमा तरकारी बेचेको पाइएपछि कारबाही गरेको बताइएको छ।तर, कति रुपैयाँ जरिवाना गरिएको भन्नेबारे विभागले खुलाएको छैन।</p> <p style="text-align: justify;">विभागले दिएको जानकारी अनुसार अन्य तरकारी पसल सञ्चालकहरूलाई पनि जथाभावी मूल्य नलिन सचेत गराइएको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्