काठमाडौं। सोमबार सेयर बजार ७ दशमलव ५९ अंकले सुधार भएको छ। हिजो आइतबार ४२ अंकले घटेको परिसूचक आज सामान्य अंकले सुधारिएको हो।

कारोबार सुरु हुँदा १ हजार ३९६ अंकबाट सुरु भएको नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा १ हजार ४०३ अंकमा रह्यो।
आज ७ अंकले बढेको नेप्सेमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ५३ लाख कित्ता सेयर खरिद-बिक्री भएको छ।

नेप्सेमा सुधार आए पनि आज जलविद्युत, फाइनान्स र म्यूचुअल फण्ड समूह घटेको छ।

जलविद्युत ३ दशमलव ५५, फाइनान्स ० दशमलव ८४ र म्यूचुअल फण्ड ० दशमलव ०६ अंकले घटेको छ।

त्यसबाहेकका अन्य समूहमा सुधार आएको छ। आज अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। हिजो आइतबार नेप्से ४२ अकले घटेका थियो।

" /> काठमाडौं। सोमबार सेयर बजार ७ दशमलव ५९ अंकले सुधार भएको छ। हिजो आइतबार ४२ अंकले घटेको परिसूचक आज सामान्य अंकले सुधारिएको हो।

कारोबार सुरु हुँदा १ हजार ३९६ अंकबाट सुरु भएको नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा १ हजार ४०३ अंकमा रह्यो।
आज ७ अंकले बढेको नेप्सेमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ५३ लाख कित्ता सेयर खरिद-बिक्री भएको छ।

नेप्सेमा सुधार आए पनि आज जलविद्युत, फाइनान्स र म्यूचुअल फण्ड समूह घटेको छ।

जलविद्युत ३ दशमलव ५५, फाइनान्स ० दशमलव ८४ र म्यूचुअल फण्ड ० दशमलव ०६ अंकले घटेको छ।

त्यसबाहेकका अन्य समूहमा सुधार आएको छ। आज अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। हिजो आइतबार नेप्से ४२ अकले घटेका थियो।

"> सुधारियो सेयर बजार, १ अर्ब २९ करोडको काराबोर: Dekhapadhi
सुधारियो सेयर बजार, १ अर्ब २९ करोडको काराबोर
काठमाडौं। सोमबार सेयर बजार ७ दशमलव ५९ अंकले सुधार भएको छ। हिजो आइतबार ४२ अंकले घटेको परिसूचक आज सामान्य अंकले सुधारिएको हो।

कारोबार सुरु हुँदा १ हजार ३९६ अंकबाट सुरु भएको नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा १ हजार ४०३ अंकमा रह्यो।
आज ७ अंकले बढेको नेप्सेमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ५३ लाख कित्ता सेयर खरिद-बिक्री भएको छ।

नेप्सेमा सुधार आए पनि आज जलविद्युत, फाइनान्स र म्यूचुअल फण्ड समूह घटेको छ।

जलविद्युत ३ दशमलव ५५, फाइनान्स ० दशमलव ८४ र म्यूचुअल फण्ड ० दशमलव ०६ अंकले घटेको छ।

त्यसबाहेकका अन्य समूहमा सुधार आएको छ। आज अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। हिजो आइतबार नेप्से ४२ अकले घटेका थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्