काठमाडौं। दिनदिनै बढिरहेको सुनको भाउले नेपाली बजारमा कीर्तिमानी मूल्य लाख रूपैयाँ तोड्ने तरखरमा छ।

लकडाउनमा बन्द भएको सुनको कारोबार लकडाउनपछि खुल्दा तोलामै १० हजारले बढेर खुलेको थियो।

त्यसयता लगातार उकालो लागिरहेको सुनको भाउ यतिबेला प्रतितोला ९९ हजार ६०० रूपैयाँको उच्च बिन्दुमा छ। जुन, नेपाली बजारमा हालसम्म मापन गरिएको सबैभन्दा उच्च मूल्य हो।

निरन्तररूपमा भाउ बढ्दै गएपछि बजारमा सुन किन्नेभन्दा बेच्नेहरूको संख्या बढिरहेको छ। गत वर्ष किनेको मूल्यभन्दा तोलामै ३५ हजार महँगिएपछि किन्नेहरूको घुइँचो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य तोलामै ३०/३५ हजार फाइदा आउने भएपछि सुन बेच्नेहरूको भीड लाग्नु नौलो नभएको बताउँछन्।

उनको भनाइ अनुसार अघिल्ला वर्षहरूमा किनेको सुन बेच्ने उत्तम समय मानेर ग्राहकहरू अहिले सुन बेच्नेतर्फ लागेका छन्। फलस्वरुपः सुनचाँदी व्यवसायीहरूमा आर्थिक संकट देखा पर्न थालेको छ।

सुनचाँदीको बिक्री ठप्प प्रायः भएको तथा बेच्नेहरूको संख्या किन्नेको भन्दा दोब्बर भएपछि व्यवसायीहरू आर्थिक संकटमा पर्न थालेको शाक्यले बताए। भने, “आर्थिक संकटमा फस्न थालेपछि व्यवसायीहरू नै पलायन हुन लागिसके।”

यसरी तोलामै ३०/३५ हजार रूपैयाँ फाइदा हुने भएपछि ग्राहकले बेच्ने नै भए।

सुनचाँदी व्यवसायीलाई आर्थिक संकट परेपछि सुन र चाँदीका कालिगढलाई समेत समस्या पर्न थालेको छ। व्यवसाय शून्यमा झरेसँगै व्यवसायी आर्थिक संकटको चपेटामा पर्दा समस्या भएको हो।

यस्तै महासंघका अध्यक्ष मोहनकुमार सुनारले बजारमा व्यापार शून्य रहेको बताए। लकडाउन यता लगातार भाउ बढ्नु तथा सुनको सिजन नहुनुले व्यापार चौपट भएको उनको भनाइ छ।

व्यापार शून्यमा झरेको समयमा बेच्न चाहनेहरूको घुइँचो लागेपछि देशभरका झण्डै २५ हजार व्यवसायी समस्यामा परेका हुन्।

देशभर सुनचाँदी व्यवसायमा कति व्यवसायी आबद्ध छन् भन्ने यकिन जानकारी नभए पनि २५ हजारको हाराहारीमा हुन सक्ने महासंघले बताएको छ।

सुनारले भने, “व्यापार नभएको समयमा घरभाडा तिर्न र बैंकको ब्याजदर तथा कर्मचारीलाई तलब खुवाउनै समस्या छ। यही समयमा ग्राहकले सुन बेच्न ल्याउँदा थप समस्या भएको छ।”

सुन बेच्न आउनेको संख्या ह्वात्तै बढेपछि धेरै व्यवसायीले पसल छाड्न थालेको सूचना महासंघमा आएको छ। तर, लकडाउनले गर्दा कति व्यवसायी पलायन बने भन्ने आधिकारिक तथ्यांक संकलन गर्न नसकेको बताइएको छ।

तेल र शेयरको लगानी झिकेर लगानीकर्ताहरूले सुनमा ठूलो मात्रामा लगानी गरिरहेका छन्। मूल्य निरन्तर बढ्ने भएकाले राम्रो प्रतिफल दिने र लगानी नडुब्ने भएपछि सुनलाई सबैभन्दा सुरक्षित लगानीको माध्यम मानिँदै आइएको छ।

किन बढ्यो भाउ ?

कोरोना भाइरसको संक्रमण विश्वव्यापीरूपमा फैलिएपछि तेल र शेयरको मूल्यमा ठूलो गिरावट आयो। लगातार मूल्य घटेपछि लगानीकर्ताहरूले तेल र शेयरमा गरेको लगानी झिक्न थाले।

विश्वभरका लगानीकर्ताको आकर्षणको केन्द्र बन्दा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ। फलस्वरूपः अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

विश्वबजारमा मूल्य बढेपछि नेपाली बजार अछुतो रहने कुरै भएन। त्यससँगै बजेटमार्फत् अर्थमन्त्रीले सुनको भन्सार दर बढाएपछि थप मूल्य बढ्न मद्दत गर्‍यो।

पछिल्लो समय बढिरहेको मूल्य तत्काल नघट्ने व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार मूल्य घट्ने भन्दा बढ्ने र दिनदिनै नयाँ कीर्तिमान कायम गर्ने सम्भावना बढी छ।

" /> काठमाडौं। दिनदिनै बढिरहेको सुनको भाउले नेपाली बजारमा कीर्तिमानी मूल्य लाख रूपैयाँ तोड्ने तरखरमा छ।

"> मूल्य आकाशिएपछि आर्थिक संकटमा सुनचाँदी व्यवसायी: Dekhapadhi
मूल्य आकाशिएपछि आर्थिक संकटमा सुनचाँदी व्यवसायी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्