बोर्डको सीईओ नियुक्तिका लागि लिइने अन्तर्वार्तामा सुशील भट्ट, रामकृष्ण खतिवडा,सुशील ज्ञवाली र सरोज कोइरालालाई मात्रै बोलाइएको थियो। तर, अन्तर्वार्ताका लागि बोलाइएका भट्टको नाम सिफारिस भएको थिएन।
नेपाल लगानी बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि बोर्डको नेतृत्व खाली भएको थियो।
अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँडेल र अर्थशास्त्री प्राडा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये तीनजनाको नाम छनौट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

लगानी बोर्डको सीईओमा सुशील भट्ट

काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्ट नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त पदमा भट्टलाई नियुक्त गरेको हो।

यसअघि भट्ट राष्ट्रिय योजना आयोगका सदस्य थिए।

बोर्डको सीईओ नियुक्तिका लागि लिइने अन्तर्वार्तामा सुशील भट्ट, रामकृष्ण खतिवडा,सुशील ज्ञवाली र सरोज कोइरालालाई मात्रै बोलाइएको थियो। तर, अन्तर्वार्ताका लागि बोलाइएका भट्टको नाम सिफारिस भएको थिएन।

सिफारिस

लगानी बोर्डको सीईओको अन्तर्वार्ता भोलि, सिफारिसमै नपरेका भट्टलाई अन्तर्वार्तामा बोलाइयो

बोर्डको सीईओका लागि १२ जनाले आवेदन गरेका थिए।