काठमाडौं। लगातार बढिरहेको सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ पुग्न २०० रूपैयाँ मात्रै बाँकी रहेको छ। सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँले बढेर ९९ हजार ८०० पुगेको हो।
हिजो सोमबार सुनको मूल्य ९९ हजार ६०० रूपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्य अहिलेसम्मै उच्च हो।
लकडाउन खुलेयता सुनको मूल्य लगातार उकालो लाग्दै आएको छ। सुनको मूल्य निरन्तर बढेपछि बजारमा सुनको किनबेच नै हुन छाडेको व्यवसायीहरू बताउँछन्।
महासंघले आज तेजाबी सुनको मूल्य ९९ हजार ३६५ रुपैयाँ र चाँदीको मूल्य १२३० रुपैयाँ तोकेको छ।
" /> काठमाडौं। लगातार बढिरहेको सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ पुग्न २०० रूपैयाँ मात्रै बाँकी रहेको छ। सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँले बढेर ९९ हजार ८०० पुगेको हो।हिजो सोमबार सुनको मूल्य ९९ हजार ६०० रूपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्य अहिलेसम्मै उच्च हो।

">