काठमाडौं। नेपाली बजारमा सुनको भाउ पहिलोपटक एक लाख रूपैयाँ नाघेको छ। एकैदिन तोलामा १६०० रूपैयाँले बढेर सुनले नयाँ कीर्तिमा कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्य अनुसार आज सुनको भाउ एक लाख एक हजार ४०० रूपैयाँ छ। जुन, नेपालको इतिहासमा सुनको मूल्यले कायम गरेको नयाँ कीर्तिमान हो।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ९०० रूपैयाँ छ। त्यसैगरी महासंघले चाँदीको मूल्य एक हजार २९५  रूपैयाँ तोकेको छ।

" /> काठमाडौं। नेपाली बजारमा सुनको भाउ पहिलोपटक एक लाख रूपैयाँ नाघेको छ। एकैदिन तोलामा १६०० रूपैयाँले बढेर सुनले नयाँ कीर्तिमा कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्य अनुसार आज सुनको भाउ एक लाख एक हजार ४०० रूपैयाँ छ। जुन, नेपालको इतिहासमा सुनको मूल्यले कायम गरेको नयाँ कीर्तिमान हो।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ९०० रूपैयाँ छ। त्यसैगरी महासंघले चाँदीको मूल्य एक हजार २९५  रूपैयाँ तोकेको छ।

"> सुनको भाउ तोलामा एक लाख नाघ्यो, एकैदिन १६०० बढ्यो: Dekhapadhi
सुनको भाउ तोलामा एक लाख नाघ्यो, एकैदिन १६०० बढ्यो <p style="text-align: justify;">काठमाडौं। नेपाली बजारमा सुनको भाउ पहिलोपटक एक लाख रूपैयाँ नाघेको छ। एकैदिन तोलामा १६०० रूपैयाँले बढेर सुनले नयाँ कीर्तिमा कायम गरेको हो।</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्य अनुसार आज सुनको भाउ एक&nbsp;लाख&nbsp;एक&nbsp;हजार ४०० रूपैयाँ छ। जुन, नेपालको इतिहासमा सुनको मूल्यले कायम गरेको नयाँ कीर्तिमान हो।</p> <p style="text-align: justify;">यस्तै, आज तेजाबी सुनको मूल्य एक&nbsp;लाख ९०० रूपैयाँ छ। त्यसैगरी महासंघले चाँदीको मूल्य एक हजार २९५&nbsp; रूपैयाँ तोकेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्