काठमाडौं। सामसुङ ग्यालेक्सी नोट २० शृंखला आज भारतसहित विश्वभर सार्वजनिक हुँदैछ। दक्षिण कोरियाली निर्माताले आज ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी ट्याब एस७ सिरिज, ग्यालेक्सी जेड फाइफजी, ग्यालेक्सी बड्स लाइभ र ग्यालेक्सी वाच ३ सार्वजनिक गर्ने आशा गरिएको छ।

आज ग्यालेक्सी अन्प्याक्ड २०२० नामको एक कार्यक्रम गरेर नयाँ उत्पादनहरू सार्वजनिक गरिँदैछ। र, त्यसको प्रत्यक्ष प्रशारण सामसुङ अनलाइन च्यानलबाट गरिनेछ। सार्वजनिकको तयारी भइरहेका उत्पादनहरूको कयौँ ट्रिजर  पनि कम्पनीले सार्वजनिक गर्दै आएको छ।  

सामसुङ ग्यालेक्सी नोट २० को सम्भावित मूल्य ९४९ युरो (८४,००० भारतीय रूपैयाँ) हुने आशंका गरिएको छ। त्यस्तै ५ जी भेरियन्टको मूल्य १०४९ युरो (९२,८०० भारतीय रूपैयाँ) हुने सम्भावना छ। त्यस्तै, ग्यालेक्सी नोट २० अल्ट्राको मूल्य १२९९ युरो (१,१४,९०० भारतीय रूपैयाँ) हुन सक्छ। र, ग्यालेक्सी नोट २० अल्ट्रा फाइफजी भेरियन्टको शुरूआती मूल्य १३४९ युरो (१,१९,४०० भारतीय रूपैयाँ) हुन सक्छ।

सामसुङ ग्यालेक्सी नोट २० अल्ट्राका फिचर्सहरूमा स्नापड्रागन ८६५ प्रोसेसर वा एक्सिनोस ९९० प्रोसेसर हुनसक्छ। हालसम्म प्राप्त जानकारीअनुसार १२० एचजेड रिफ्रेस रेट र क्युएचडी प्लस रिजोलुसनको साथमा ६.९ इन्च कर्भ्ड एज डाइनामिक अल्मोइड डिस्प्ले हुनेछ। यसमा १०८ मेगापिक्सेल क्यामेरा हुनसक्छ। यसका अन्य फिचर्सहरू सार्वजनिक भएपछि मात्र थाहा हुनेछन्।

" /> काठमाडौं। सामसुङ ग्यालेक्सी नोट २० शृंखला आज भारतसहित विश्वभर सार्वजनिक हुँदैछ। दक्षिण कोरियाली निर्माताले आज ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी ट्याब एस७ सिरिज, ग्यालेक्सी जेड फाइफजी, ग्यालेक्सी बड्स लाइभ र ग्यालेक्सी वाच ३ सार्वजनिक गर्ने आशा गरिएको छ।

आज ग्यालेक्सी अन्प्याक्ड २०२० नामको एक कार्यक्रम गरेर नयाँ उत्पादनहरू सार्वजनिक गरिँदैछ। र, त्यसको प्रत्यक्ष प्रशारण सामसुङ अनलाइन च्यानलबाट गरिनेछ। सार्वजनिकको तयारी भइरहेका उत्पादनहरूको कयौँ ट्रिजर  पनि कम्पनीले सार्वजनिक गर्दै आएको छ।  

सामसुङ ग्यालेक्सी नोट २० को सम्भावित मूल्य ९४९ युरो (८४,००० भारतीय रूपैयाँ) हुने आशंका गरिएको छ। त्यस्तै ५ जी भेरियन्टको मूल्य १०४९ युरो (९२,८०० भारतीय रूपैयाँ) हुने सम्भावना छ। त्यस्तै, ग्यालेक्सी नोट २० अल्ट्राको मूल्य १२९९ युरो (१,१४,९०० भारतीय रूपैयाँ) हुन सक्छ। र, ग्यालेक्सी नोट २० अल्ट्रा फाइफजी भेरियन्टको शुरूआती मूल्य १३४९ युरो (१,१९,४०० भारतीय रूपैयाँ) हुन सक्छ।

सामसुङ ग्यालेक्सी नोट २० अल्ट्राका फिचर्सहरूमा स्नापड्रागन ८६५ प्रोसेसर वा एक्सिनोस ९९० प्रोसेसर हुनसक्छ। हालसम्म प्राप्त जानकारीअनुसार १२० एचजेड रिफ्रेस रेट र क्युएचडी प्लस रिजोलुसनको साथमा ६.९ इन्च कर्भ्ड एज डाइनामिक अल्मोइड डिस्प्ले हुनेछ। यसमा १०८ मेगापिक्सेल क्यामेरा हुनसक्छ। यसका अन्य फिचर्सहरू सार्वजनिक भएपछि मात्र थाहा हुनेछन्।

"> सामसुङ ग्यालेक्सी नोट २० सिरिज आज सार्वजनिक हुँदै: Dekhapadhi
सामसुङ ग्यालेक्सी नोट २० सिरिज आज सार्वजनिक हुँदै <p style="text-align: justify;">काठमाडौं। सामसुङ ग्यालेक्सी नोट २० शृंखला आज भारतसहित विश्वभर सार्वजनिक हुँदैछ। दक्षिण कोरियाली निर्माताले आज ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी ट्याब एस७ सिरिज, ग्यालेक्सी जेड फाइफजी, ग्यालेक्सी बड्स लाइभ र ग्यालेक्सी वाच ३ सार्वजनिक गर्ने आशा गरिएको छ।</p> <p style="text-align: justify;">आज ग्यालेक्सी अन्प्याक्ड २०२० नामको एक कार्यक्रम गरेर नयाँ उत्पादनहरू सार्वजनिक गरिँदैछ। र, त्यसको प्रत्यक्ष प्रशारण सामसुङ अनलाइन च्यानलबाट गरिनेछ। सार्वजनिकको तयारी भइरहेका उत्पादनहरूको कयौँ ट्रिजर &nbsp;पनि कम्पनीले सार्वजनिक गर्दै आएको छ। &nbsp;</p> <p style="text-align: justify;">सामसुङ ग्यालेक्सी नोट २० को सम्भावित मूल्य ९४९ युरो (८४,००० भारतीय रूपैयाँ) हुने आशंका गरिएको छ। त्यस्तै ५ जी भेरियन्टको मूल्य १०४९ युरो (९२,८०० भारतीय रूपैयाँ) हुने सम्भावना छ। त्यस्तै, ग्यालेक्सी नोट २० अल्ट्राको मूल्य १२९९ युरो (१,१४,९०० भारतीय रूपैयाँ) हुन सक्छ। र, ग्यालेक्सी नोट २० अल्ट्रा फाइफजी भेरियन्टको शुरूआती मूल्य १३४९ युरो (१,१९,४०० भारतीय रूपैयाँ) हुन सक्छ।</p> <p style="text-align: justify;">सामसुङ ग्यालेक्सी नोट २० अल्ट्राका फिचर्सहरूमा स्नापड्रागन ८६५ प्रोसेसर वा एक्सिनोस ९९० प्रोसेसर हुनसक्छ। हालसम्म प्राप्त जानकारीअनुसार १२० एचजेड रिफ्रेस रेट र क्युएचडी प्लस रिजोलुसनको साथमा ६.९ इन्च कर्भ्ड एज डाइनामिक अल्मोइड डिस्प्ले हुनेछ। यसमा १०८ मेगापिक्सेल क्यामेरा हुनसक्छ। यसका अन्य फिचर्सहरू सार्वजनिक भएपछि मात्र थाहा हुनेछन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्