काठमाडौं। ह्वाट्सएपका प्रयोगकर्ताहरू यस्ता समूहमा जोडिने गरेका छन्, जहाँ उनीहरू कहिल्यै जोडिन चाहँदैनन्।
त्यस्ता च्याट ग्रुपमा बाहिर निस्किने विकल्प नहुने होइन। तर, साथीभाइहरू समूहमा हुने हुनाले उनीहरू समूह छाड्न चाहँदैनन्। अझ भनाैं समूह छाड्दा साथीभाइहरूले के साेच्लान् भन्ने मानिसकताका कारण हत्तपत्त समूह छाड्ने हिम्मत गर्दैनन्।
यस्ता आफूले नचाहेको समूहमा आउने म्यासेजको झमेलाबाट बच्न प्रयोगकर्ताहरूले ‘नोटिफिकेसन’ म्युट गर्छन्। तर, त्यो पनि स्थायीरूपमा म्युट गर्ने सुविधा उपलब्ध नभएकाले पटक-पटक सोही प्रक्रिया दोहोर्‍याउने झन्झटबाट प्रयोगकर्ता गुज्रिरहेका छन्।
तर, हालै सार्वजनिक भएको रिपोर्टअनुसार ह्वाट्स एप अहिले सधैँका लागि ग्रुप म्यासेज म्युट गर्न मिल्ने सुविधा प्रयोगकर्तालाई दिने कोसिसमा लागेको छ।  ‘डेली मेल’का अनुसार ‘म्युट अल्वेज’ फिचर एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टममा उपलब्ध हुनेछ।
यसको प्रयोगका लागि प्रयोगकर्ता सम्बन्धित च्याट बक्स खोलेर तीन डट राखिएको अप्सनमा गई ‘म्युट नोटिफिकेस’ भन्ने विकल्प हुन्छ। त्यहाँ गई ‘म्युट अल्वेज’मा क्लिक गरेपछि त्यो ग्रुपमा आउने म्यासेजको ‘अनवान्टेड नोटिफिकेसन’को झन्झटबाट प्रयोगकर्ताले छुट्कारा पाउनेछन्।
र, प्रयोगकर्ताले चाहेको जुनसुकै बेलामा त्यो च्याट ग्रुपलाई ‘अनम्युट’ गर्न सक्नेछन्। यसका लागि उही तीन डटबाट अप्सनमा गई ‘शो नोटिफिकेसन्स’ मा क्लिक गर्नुपर्नेछ।
यो सुविधा ह्वाट्स एप प्रयोगकर्तालाई चाँडै उपलब्ध गराइने ‘डेली मेल’ले बताएको छ।
" /> काठमाडौं। ह्वाट्सएपका प्रयोगकर्ताहरू यस्ता समूहमा जोडिने गरेका छन्, जहाँ उनीहरू कहिल्यै जोडिन चाहँदैनन्।
त्यस्ता च्याट ग्रुपमा बाहिर निस्किने विकल्प नहुने होइन। तर, साथीभाइहरू समूहमा हुने हुनाले उनीहरू समूह छाड्न चाहँदैनन्। अझ भनाैं समूह छाड्दा साथीभाइहरूले के साेच्लान् भन्ने मानिसकताका कारण हत्तपत्त समूह छाड्ने हिम्मत गर्दैनन्।
यस्ता आफूले नचाहेको समूहमा आउने म्यासेजको झमेलाबाट बच्न प्रयोगकर्ताहरूले ‘नोटिफिकेसन’ म्युट गर्छन्। तर, त्यो पनि स्थायीरूपमा म्युट गर्ने सुविधा उपलब्ध नभएकाले पटक-पटक सोही प्रक्रिया दोहोर्‍याउने झन्झटबाट प्रयोगकर्ता गुज्रिरहेका छन्।
तर, हालै सार्वजनिक भएको रिपोर्टअनुसार ह्वाट्स एप अहिले सधैँका लागि ग्रुप म्यासेज म्युट गर्न मिल्ने सुविधा प्रयोगकर्तालाई दिने कोसिसमा लागेको छ।  ‘डेली मेल’का अनुसार ‘म्युट अल्वेज’ फिचर एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टममा उपलब्ध हुनेछ।
यसको प्रयोगका लागि प्रयोगकर्ता सम्बन्धित च्याट बक्स खोलेर तीन डट राखिएको अप्सनमा गई ‘म्युट नोटिफिकेस’ भन्ने विकल्प हुन्छ। त्यहाँ गई ‘म्युट अल्वेज’मा क्लिक गरेपछि त्यो ग्रुपमा आउने म्यासेजको ‘अनवान्टेड नोटिफिकेसन’को झन्झटबाट प्रयोगकर्ताले छुट्कारा पाउनेछन्।
र, प्रयोगकर्ताले चाहेको जुनसुकै बेलामा त्यो च्याट ग्रुपलाई ‘अनम्युट’ गर्न सक्नेछन्। यसका लागि उही तीन डटबाट अप्सनमा गई ‘शो नोटिफिकेसन्स’ मा क्लिक गर्नुपर्नेछ।
यो सुविधा ह्वाट्स एप प्रयोगकर्तालाई चाँडै उपलब्ध गराइने ‘डेली मेल’ले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्