काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नाम परिवर्तन गरेको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते एनसेल प्रालिको नाम परिवर्तन गरी एनसेल आजियाटा लि. कायम गर्ने निर्णय गरेसँगै एनसेल अब लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ।

कम्पनी ऐन २०६३ को दफा १२ ले पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनुपर्ने व्यवस्था गरेअनुसार एनसेल पब्लिक लिमिटेड बनेको हो। एनसेलको चुक्ता पुँजी १० करोड छ।

एनसेलमा मलेसियन कम्पनी आजियाटाको ८० प्रतिशत र नेपाली साझेदार सुनिभेराको २० प्रतिशत शेयर छ।

पब्लिक लिमिटेड कम्पनी बन्नका लागि एनसेलले शेयर होल्डरको संख्या बढाएर ९ पुर्‍याएको कम्पनी रजिष्ट्रारको कार्यालय स्रोतले बताएको छ।

कम्पनी ऐन २०६३ अनुसार पब्लिक लिमिटेड कम्पनी हुनका लागि कम्तीमा सातजना शेयर होल्डर हुनुपर्छ।

“एनसेलमा ८० प्रतिशत शेयर आजियाटाकै छ। नेपाली साझेदारको २० प्रतिशत स्वामित्व भने नयाँ शेयरधनीलाई बाँडिएको छ”, कम्पनी रजिष्ट्रार कार्यालय स्रोतले भन्यो। एनसेलमा थपिएका शेयरधनी को-को हुन् भन्ने चाहिँ कम्पनी रजिष्ट्रारको कार्यालयले खुलाउन मानेन। थपिएका नयाँ शेयर होल्डरलाई असाध्यै न्यून शेयरको स्वामित्व दिइएको छ।

एनसेलले २०७५ सालमा नै कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्न निवेदन दिएको भए पनि लाभकर विवादको कारण कम्पनी रजिष्ट्रारको कार्यालयले यो विषयमा निर्णय गरेको थिएन।

गत असारमा एनसेलले विदेशीसँग स्वामित्व खरिद बिक्री बापतको सम्पूर्ण लाभकर चुक्ता गरेको छ।

एनसेल पब्लिक लिमिटेड कम्पनी बने पनि सर्वसाधारणमा शेयर जारी गर्ने नगर्ने विषय भने अझै टुंगिएको छैन। एनसेलमा मलेसियन कम्पनी आजियाटाको लगानी आएपछिको नयाँ व्यवस्थापनले भने उपयुक्त समयमा सर्वसाधारणमा शेयर जारी गर्ने बताउँदै आएको छ।

“कम्पनीलाई थप पुँजी आवश्यक पर्‍यो भने सर्वसाधारण लगानीकर्ताका लागि शेयर (आईपीओे) जारी गर्ने हो। पब्लिक लिमिटेड कम्पनी हुँदैमा आईपीओ जारी गर्नुपर्छ भन्ने होइन”, एनसेलका एक अधिकारीले भने, “कम्पनीलाई पुँजी आवश्यक पर्‍यो भने आईपीओे जारी हुन पनि सक्छ।”

" /> काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नाम परिवर्तन गरेको छ।

"> एनसेल बन्यो पब्लिक लिमिटेड कम्पनी, थपिए सात शेयर होल्डर: Dekhapadhi
एनसेल बन्यो पब्लिक लिमिटेड कम्पनी, थपिए सात शेयर होल्डर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्